काठमाडौँ। हुण्डी कारोबार गरेको आरोपमा काठमाडौं महानगरपालिका–२३ ओमबहालमा रहेको होटल गोल्डेन लिफबाट ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–११ ताहाचल बस्ने ३१ वर्षीय विकास मितल, काठमाडौं महानगरपालिका–३१ बस्ने २७ वर्षीय कमल मितल र काठमाडौं महानगरपालिका–२२ बस्ने ३२ वर्षीय गणेश पौडेल रहेका छन्।

पक्राउ परेका मितलद्वय झापाको दमक नगरपालिका–११ का र पौडेल चाहिँ पर्वतको कुश्मा नगरपालिका–१ का हुन्।

होटलमा अवैध रूपमा हुण्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूको साथबाट प्रहरीले गैरकानुनी रुपमा कारोबार गरिरहेको अवस्थामा ९९ लाख ८४ हजार रूपैयाँ र ९ सय अमेरिकी डलर बरामद गरेको छ।

आवश्यक कारवाहीको लागि उनीहरूलाई राजश्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुर पठाएको ब्यूरोले जनाएको छ।

" /> काठमाडौँ। हुण्डी कारोबार गरेको आरोपमा काठमाडौं महानगरपालिका–२३ ओमबहालमा रहेको होटल गोल्डेन लिफबाट ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–११ ताहाचल बस्ने ३१ वर्षीय विकास मितल, काठमाडौं महानगरपालिका–३१ बस्ने २७ वर्षीय कमल मितल र काठमाडौं महानगरपालिका–२२ बस्ने ३२ वर्षीय गणेश पौडेल रहेका छन्।

पक्राउ परेका मितलद्वय झापाको दमक नगरपालिका–११ का र पौडेल चाहिँ पर्वतको कुश्मा नगरपालिका–१ का हुन्।

होटलमा अवैध रूपमा हुण्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूको साथबाट प्रहरीले गैरकानुनी रुपमा कारोबार गरिरहेको अवस्थामा ९९ लाख ८४ हजार रूपैयाँ र ९ सय अमेरिकी डलर बरामद गरेको छ।

आवश्यक कारवाहीको लागि उनीहरूलाई राजश्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुर पठाएको ब्यूरोले जनाएको छ।

"> करिब १ करोड रूपैयाँ हुण्डी कारोबारको आरोपमा ३ जना पक्राउ: Dekhapadhi
करिब १ करोड रूपैयाँ हुण्डी कारोबारको आरोपमा ३ जना पक्राउ
काठमाडौँ। हुण्डी कारोबार गरेको आरोपमा काठमाडौं महानगरपालिका–२३ ओमबहालमा रहेको होटल गोल्डेन लिफबाट ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–११ ताहाचल बस्ने ३१ वर्षीय विकास मितल, काठमाडौं महानगरपालिका–३१ बस्ने २७ वर्षीय कमल मितल र काठमाडौं महानगरपालिका–२२ बस्ने ३२ वर्षीय गणेश पौडेल रहेका छन्।

पक्राउ परेका मितलद्वय झापाको दमक नगरपालिका–११ का र पौडेल चाहिँ पर्वतको कुश्मा नगरपालिका–१ का हुन्।

होटलमा अवैध रूपमा हुण्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूको साथबाट प्रहरीले गैरकानुनी रुपमा कारोबार गरिरहेको अवस्थामा ९९ लाख ८४ हजार रूपैयाँ र ९ सय अमेरिकी डलर बरामद गरेको छ।

आवश्यक कारवाहीको लागि उनीहरूलाई राजश्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुर पठाएको ब्यूरोले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्