काठमाडौं। नेपाली सेनाले देशका बिभिन्न २३४ वटा रेडियो तथा एफएम स्टेशनबाट कार्यक्रमहरु प्रसारण गरिरहेको छ। सेनाले सात वटै प्रदेशमा रहका रेडियो तथा एफएम स्टेशनबाट हप्ताको सातै दिन बिभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

“सेनाले अहिले देशभर २३४ वटा एफएम स्टेशनबाट कार्यक्रम प्रसारण गरिरहेको छ,” नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलल भने, “जनता र सेनाबीचको सम्बन्ध मजबुत बनाउने हाम्रो उदेश्य हो।”

सैनिक प्रवक्ता पौडेलका अनुसार सेनाले अहिले देशभर नेपाली, मैथिली, भोजपुरी र अवधी गरी चार भाषामा कार्यक्रमहरु तयार पारी प्रसारण गर्दै आएको छ।

पौडेलका अनुसार सेनाले रेडियो तथा एफएममा औपचारिक रुपमा आफ्नो कार्यक्रमहरुको प्रसारण २०७३ माघ १९ गतेबाट सुरू गरेको हो।

नेपाली भाषामा तयार पारिएका कार्यक्रम देशका १८६ वटा एफएम स्टेशनबाट प्रसारण हुने गरेका छन् भने मैथिली भाषामा ३० वटा एफएम स्टेशनबाट। यस्तै, भोजपुरी भाषामा १२ वटा र अवधी भाषामा ६ वटा एफएम स्टेशनबाट कार्यक्रमहरु सेनाले प्रसारण गरिरहेको छ।

देशका ७७ जिल्ला मध्ये ७३ जिल्लाबाट सञ्चालित एफएम स्टेशनबाट सेनाद्वारा निर्मित कार्यक्रम प्रसारण हुने गरेका छन्। सेनाले अहिलेसम्म आफ्नो छुट्टै फ्रिक्वेन्सीबाट रेडियो कार्यक्रम प्रसारण भने गरेको छैन।

सेनाले उदयपुर, ओखलढुंगा, धनकुटा, झापा, पाँचथर, खोटाङ, भोजपुर, सोलुखुम्बु, सुनसरी, मोरङ, तेह्रथुम, संखुवासभा, इलाम, ताप्लेजुङ, बारा, पर्सा, सर्लाही, रौतहट, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, रामेछाप जिल्लाबाट सञ्चालन भइरहेका एफएमबाट कार्यक्रम प्रसारण गरेको छ।

यस्तै, धादिङ, रसुवा, नुवाकोट, सिन्धुली, दोलखा, चिवतन, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, बाग्लुङ, स्याङ्जा, गोरखा, कास्की, नवलपरासी, पवर्त, म्याग्दी, मुस्ताङ, तनहु, लम्जुङ, मनाङ जिल्लाबाट सञ्चालित एफएमहरुबाट सेनाले कार्यक्रम चलाउँदै आएको छ।

बाँके, प्युठान, गुल्मी, पाल्पा, दाङ, कपिलवस्तु, रुपन्देही, अद्र्याखाँची, रोल्पा, रुकुम, कैलाली, जुम्ला, सल्यान, दैलेख, जाजरकोट, हुम्ला, सुर्खेत, कालीकोट, डोल्पा, मुगु, बाजुरा, डडेल्धुरा, बैतडी, दार्चुला, डोटी, बझाङ र अछामबाट सञ्चालित एफएम स्टेशनबाट पनि सेनाले कार्यक्रम प्रसारण गरेको छ।

सेनाले अहिलेसम्म आफ्नो छुट्टै फ्रिक्वेन्सीबाट रेडियो कार्यक्रम प्रसारण भने गरेको छैन।

“सैनिक समाचार, राष्ट्रियता झल्काउने, सचेतना फैलाउने, गीत संगीत र सैनिक भर्ना सम्बन्धी जानकारी मूलक कार्यक्रम हामीले प्रसारण गर्दैै आएका छौं,” पौडेलले जानकारी दिए।

नेपाली सेनाले प्रदेश १ का ४० वटा एफएम स्टेशनबाट आफ्ना कार्यक्रम प्रसारण गर्दै आएको छ। प्रदेश १ मा ३७ वटा एफएमबाट नेपाली भाषामा र तीन वटाबाट मैथिली भाषाबाट कार्यक्रमहरु प्रसारण गर्दै आएको छ।

प्रदेश २ मा सेनाले ४५ वटा एफएम स्टेशनबाट ९ वटामा नेपाली भाषामा, २७ वटा मैथिली भाषामा र ९ वटा भोजपुरी भाषामा कार्यक्रम प्रसारण गर्दै आएको छ। बागमती प्रदेशमा सेनाले ३७ वटा रेडियो तथा एफएम स्टेशनबाट नेपाली भाषामा कार्यक्रम प्रसारण गर्ने गरेको छ।

गण्डकी प्रदेशका ४९ वटा रेडियो तथा एफएम स्टेशनबाट सेनाले नेपाली भाषामा कार्यक्रम प्रसारण गर्दै आएको छ। लुम्बिनी प्रदेशका ४१ वटा रेडियो तथा एफएम स्टेशनमा ३१ वटामा नेपाली भाषामा, ६ वटामा अवधि भाषामा र ४ वटा भोजपुरी भाषामा सेनाले तयार पारेका कार्यक्रम प्रसारण हुँदै आएका छन्।

कर्णाली प्रदेशमा १४ वटा रेडियो तथा एफएम स्टेशनमा नेपाली भाषामा र सुदुरपश्चिम प्रदेशमा ११ वटा रेडियो तथा एफएम स्टेशनमा नेपाली भाषामा सेनाले कार्यक्रम चलाउँदै आएको छ। सेनाका कार्यक्रम विहान, दिउँसो र बेलुकी तीनै समयमा प्रसारण हुँदै आएका छन्। सेनाका अधिकांश रेडियो तथा एफएम कार्यक्रम आधा घण्टा समय अवधिका रहेका छन्।

" /> काठमाडौं। नेपाली सेनाले देशका बिभिन्न २३४ वटा रेडियो तथा एफएम स्टेशनबाट कार्यक्रमहरु प्रसारण गरिरहेको छ। सेनाले सात वटै प्रदेशमा रहका रेडियो तथा एफएम स्टेशनबाट हप्ताको सातै दिन बिभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

"> नेपाली सेनाको रेडियो मोह : चार भाषामा २३४ वटा एफएम स्टेशनबाट कार्यक्रम प्रसारण: Dekhapadhi
नेपाली सेनाको रेडियो मोह : चार भाषामा २३४ वटा एफएम स्टेशनबाट कार्यक्रम प्रसारण

प्रतिक्रिया दिनुहोस्