काठमाडौँ। अमेरिकामा आज भएको मतदानले आगामी चार वर्षका लागि विश्वशक्तिको शीर्षासनमा बस्ने व्यक्तिको चयन गर्नेछ। निर्वाचन सकिएको कति समयपछि नतिजा सार्वजनिक हुन्छ त?

अमेरिका र नेपालको समयमा करिब १२ घण्टाको फरक छ। जब अमेरिकामा मतदात सुरु हुन्छ, तब नेपालमा मंगलबार साँझ भइसकेको हुनेछ।

नेपालको समयको हिसाबले हेर्दा अमेरिकामा मतदान सम्पन्न हुँदा यहाँ बुधबारको बिहान सुरु भइसकेको हुनेछ। अमेरिकामा जब मतदान सकिन्छ, तब नतिजा लगभग पक्का भइसकेको हुने गर्छ।

तर, यसपटक कोरोना महामारीका कारण थुप्रै मतदाताले पहिला नै मतदान गरिसकेका छन्। यस कारण पनि मतगणनामा समय लाग्न सक्छ।

सिफारिस

अमेरिकाका अलग-अलग राज्यमा मतदानको समय पनि फरक-फरक राखिएको छ। सबैभन्दा पहिला पूर्वी तटीय प्रदेशमा हुन्छ, त्यहाँको साँझमा मतदान सकिँदा नेपालमा बुधबारको बिहानको लगभग ६ बजेको हुन्छ।

प्रायः मतदान भएको रातमा मतगणना सम्पन्न हुँदैन, तर त्यस बखतसम्म प्राप्त नतिजाका आधारमा अनुमान भने गर्न सकिन्छ। अघिल्ला निर्वाचनमा भन्दा यसपटक महामारीका कारण अमेरिकी नागरिकले कि त पहिला नै मतदान गरेका छन् कि त हुलाकमार्फत् भोट हालेका छन्।

हुलाकको मत गन्न बढी समय लाग्छ। मतदाताको पहिचान गर्नुपर्ने झन्झट रहन्छ।

कोरोना महामारीका कारण यसपटक लोकतन्त्रको मसिहा मान्ने उक्त देशमा निर्वाचनको नतिजालाई लिएर पहिला नै कानुनी झन्झट सुरु भइसकेको छ। वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले नै नतिजालाई लिएर विभिन्न आशङ्का पटकपटक व्यक्त गर्दै आएका छन्।

थप पढ्नुहाेस्

अमेरिकामा राष्ट्रपति चयनका लागि मतदान सुरु, झण्डै सात करोडले हुलाकमार्फत् मतदान

को बस्ला अमेरिकाको शीर्षासनमा? डेमोक्रेट वा रिपब्लिकन!

अमेरिकी चुनाव: बाइडेनको अग्रता कायमै

" /> काठमाडौँ। अमेरिकामा आज भएको मतदानले आगामी चार वर्षका लागि विश्वशक्तिको शीर्षासनमा बस्ने व्यक्तिको चयन गर्नेछ। निर्वाचन सकिएको कति समयपछि नतिजा सार्वजनिक हुन्छ त?

अमेरिका र नेपालको समयमा करिब १२ घण्टाको फरक छ। जब अमेरिकामा मतदात सुरु हुन्छ, तब नेपालमा मंगलबार साँझ भइसकेको हुनेछ।

नेपालको समयको हिसाबले हेर्दा अमेरिकामा मतदान सम्पन्न हुँदा यहाँ बुधबारको बिहान सुरु भइसकेको हुनेछ। अमेरिकामा जब मतदान सकिन्छ, तब नतिजा लगभग पक्का भइसकेको हुने गर्छ।

तर, यसपटक कोरोना महामारीका कारण थुप्रै मतदाताले पहिला नै मतदान गरिसकेका छन्। यस कारण पनि मतगणनामा समय लाग्न सक्छ।

सिफारिस

अमेरिकाका अलग-अलग राज्यमा मतदानको समय पनि फरक-फरक राखिएको छ। सबैभन्दा पहिला पूर्वी तटीय प्रदेशमा हुन्छ, त्यहाँको साँझमा मतदान सकिँदा नेपालमा बुधबारको बिहानको लगभग ६ बजेको हुन्छ।

प्रायः मतदान भएको रातमा मतगणना सम्पन्न हुँदैन, तर त्यस बखतसम्म प्राप्त नतिजाका आधारमा अनुमान भने गर्न सकिन्छ। अघिल्ला निर्वाचनमा भन्दा यसपटक महामारीका कारण अमेरिकी नागरिकले कि त पहिला नै मतदान गरेका छन् कि त हुलाकमार्फत् भोट हालेका छन्।

हुलाकको मत गन्न बढी समय लाग्छ। मतदाताको पहिचान गर्नुपर्ने झन्झट रहन्छ।

कोरोना महामारीका कारण यसपटक लोकतन्त्रको मसिहा मान्ने उक्त देशमा निर्वाचनको नतिजालाई लिएर पहिला नै कानुनी झन्झट सुरु भइसकेको छ। वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले नै नतिजालाई लिएर विभिन्न आशङ्का पटकपटक व्यक्त गर्दै आएका छन्।

थप पढ्नुहाेस्

अमेरिकामा राष्ट्रपति चयनका लागि मतदान सुरु, झण्डै सात करोडले हुलाकमार्फत् मतदान

को बस्ला अमेरिकाको शीर्षासनमा? डेमोक्रेट वा रिपब्लिकन!

अमेरिकी चुनाव: बाइडेनको अग्रता कायमै

"> कहिले आउँछ अमेरिकी राष्ट्रपति निर्वाचनको नतिजा?: Dekhapadhi
कहिले आउँछ अमेरिकी राष्ट्रपति निर्वाचनको नतिजा?
काठमाडौँ। अमेरिकामा आज भएको मतदानले आगामी चार वर्षका लागि विश्वशक्तिको शीर्षासनमा बस्ने व्यक्तिको चयन गर्नेछ। निर्वाचन सकिएको कति समयपछि नतिजा सार्वजनिक हुन्छ त?

अमेरिका र नेपालको समयमा करिब १२ घण्टाको फरक छ। जब अमेरिकामा मतदात सुरु हुन्छ, तब नेपालमा मंगलबार साँझ भइसकेको हुनेछ।

नेपालको समयको हिसाबले हेर्दा अमेरिकामा मतदान सम्पन्न हुँदा यहाँ बुधबारको बिहान सुरु भइसकेको हुनेछ। अमेरिकामा जब मतदान सकिन्छ, तब नतिजा लगभग पक्का भइसकेको हुने गर्छ।

तर, यसपटक कोरोना महामारीका कारण थुप्रै मतदाताले पहिला नै मतदान गरिसकेका छन्। यस कारण पनि मतगणनामा समय लाग्न सक्छ।

सिफारिस

को बस्ला अमेरिकाको शीर्षासनमा? डेमोक्रेट वा रिपब्लिकन!

अमेरिकाका अलग-अलग राज्यमा मतदानको समय पनि फरक-फरक राखिएको छ। सबैभन्दा पहिला पूर्वी तटीय प्रदेशमा हुन्छ, त्यहाँको साँझमा मतदान सकिँदा नेपालमा बुधबारको बिहानको लगभग ६ बजेको हुन्छ।

प्रायः मतदान भएको रातमा मतगणना सम्पन्न हुँदैन, तर त्यस बखतसम्म प्राप्त नतिजाका आधारमा अनुमान भने गर्न सकिन्छ। अघिल्ला निर्वाचनमा भन्दा यसपटक महामारीका कारण अमेरिकी नागरिकले कि त पहिला नै मतदान गरेका छन् कि त हुलाकमार्फत् भोट हालेका छन्।

हुलाकको मत गन्न बढी समय लाग्छ। मतदाताको पहिचान गर्नुपर्ने झन्झट रहन्छ।

कोरोना महामारीका कारण यसपटक लोकतन्त्रको मसिहा मान्ने उक्त देशमा निर्वाचनको नतिजालाई लिएर पहिला नै कानुनी झन्झट सुरु भइसकेको छ। वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले नै नतिजालाई लिएर विभिन्न आशङ्का पटकपटक व्यक्त गर्दै आएका छन्।

थप पढ्नुहाेस्

अमेरिकामा राष्ट्रपति चयनका लागि मतदान सुरु, झण्डै सात करोडले हुलाकमार्फत् मतदान

को बस्ला अमेरिकाको शीर्षासनमा? डेमोक्रेट वा रिपब्लिकन!

अमेरिकी चुनाव: बाइडेनको अग्रता कायमै

प्रतिक्रिया दिनुहोस्