काठमाडौं । काठमाडौंमा ११ वर्षीय बालिका बलात्कृत भएकी छिन्। बलात्कार गरेको आरोपमा ४५ वर्षीय मुजबिल अन्सारी पक्राउ परेका छन्।

उनी काठमाडौं महानगरपालिका वडा नम्बर–१७ धोबिचौरमा डेरा गरी बस्ने गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

अन्सारीले ती बालिकालाई बलात्कार गरेको भन्ने खबर हुनासाथ महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

परिसर प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौरले साथीको कोठामा लुकीछीपी बसेको अवस्थामा फेला पारी अन्सारीलाई पक्राउ गरेको बताए।

उनीविरुद्ध प्रहरीले जबर्जस्ती करणी मुद्दामा अनुसन्धान थालेको छ।

यस्तै, मोरङमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बेलबारी नगरपालिका–३ सिमपानीका २१ वर्षीय सुमन भन्ने सुकमान तामाङ र ५० वर्षीय चक्रबहादुर चौधरी पक्राउ परेका छन्।

कात्तिक १३ गते तामाङले चौधरीको सहयोगमा ती बालिकालाई सोही नगरपालिका–१ अमना सिसौलीको जंगलमा बलात्कार गरेको भन्दै उजुरी परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार जिल्ला अदालतबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ।
मोरङमै अर्की २१ वर्षीया महिला पनि बलात्कृत भएकी छिन्।

ग्रामथान गाउँपालिका–२ बस्ने ४० वर्षीय जुमेश सरदारलाई शनिबार दिउँसो प्रहरीले ती महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको छ।

सरदारले ती महिलालाई सोही गाउँपालिका–१ लखन्तरीमा बलात्कार गरेको बताइएको छ। उनलाई जिल्ला अदालत मोरङबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

" /> काठमाडौं । काठमाडौंमा ११ वर्षीय बालिका बलात्कृत भएकी छिन्। बलात्कार गरेको आरोपमा ४५ वर्षीय मुजबिल अन्सारी पक्राउ परेका छन्।

उनी काठमाडौं महानगरपालिका वडा नम्बर–१७ धोबिचौरमा डेरा गरी बस्ने गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

अन्सारीले ती बालिकालाई बलात्कार गरेको भन्ने खबर हुनासाथ महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

परिसर प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौरले साथीको कोठामा लुकीछीपी बसेको अवस्थामा फेला पारी अन्सारीलाई पक्राउ गरेको बताए।

उनीविरुद्ध प्रहरीले जबर्जस्ती करणी मुद्दामा अनुसन्धान थालेको छ।

यस्तै, मोरङमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बेलबारी नगरपालिका–३ सिमपानीका २१ वर्षीय सुमन भन्ने सुकमान तामाङ र ५० वर्षीय चक्रबहादुर चौधरी पक्राउ परेका छन्।

कात्तिक १३ गते तामाङले चौधरीको सहयोगमा ती बालिकालाई सोही नगरपालिका–१ अमना सिसौलीको जंगलमा बलात्कार गरेको भन्दै उजुरी परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार जिल्ला अदालतबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ।
मोरङमै अर्की २१ वर्षीया महिला पनि बलात्कृत भएकी छिन्।

ग्रामथान गाउँपालिका–२ बस्ने ४० वर्षीय जुमेश सरदारलाई शनिबार दिउँसो प्रहरीले ती महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको छ।

सरदारले ती महिलालाई सोही गाउँपालिका–१ लखन्तरीमा बलात्कार गरेको बताइएको छ। उनलाई जिल्ला अदालत मोरङबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

"> काठमाडौं र मोरङमा तीन जना बलात्कृत, चार जना पुरूष पक्राउ: Dekhapadhi
काठमाडौं र मोरङमा तीन जना बलात्कृत, चार जना पुरूष पक्राउ

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्