काठमाडौं। प्युठानको माण्डवी गाउँपालिका-३, लामाचौरस्थित शरद केसीको घरमा तास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सोही ठाउँका २९ वर्षीय सुरज कार्की लगायत रहेका छन्। सोमबार राति तास खेल्दै गरेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय प्युठान र प्रहरी चौकी देवीस्थानबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूको साथबाट प्रहरीले नगद एक लाख ६८ हजार ४० रूपैयाँ  र  एक गड्डी तास पनि बरामद गरेको छ।

" /> काठमाडौं। प्युठानको माण्डवी गाउँपालिका-३, लामाचौरस्थित शरद केसीको घरमा तास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सोही ठाउँका २९ वर्षीय सुरज कार्की लगायत रहेका छन्। सोमबार राति तास खेल्दै गरेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय प्युठान र प्रहरी चौकी देवीस्थानबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूको साथबाट प्रहरीले नगद एक लाख ६८ हजार ४० रूपैयाँ  र  एक गड्डी तास पनि बरामद गरेको छ।

"> तास खेलिरहेको अवस्थामा १० जना पक्राउ: Dekhapadhi
तास खेलिरहेको अवस्थामा १० जना पक्राउ <p style="text-align: justify;">काठमाडौं। प्युठानको माण्डवी गाउँपालिका-३, लामाचौरस्थित शरद केसीको घरमा तास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन्।</p> <p style="text-align: justify;">पक्राउ पर्नेमा सोही ठाउँका २९ वर्षीय सुरज कार्की लगायत रहेका छन्। सोमबार राति तास खेल्दै गरेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय प्युठान र प्रहरी चौकी देवीस्थानबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">उनीहरूको साथबाट प्रहरीले नगद एक लाख ६८ हजार ४० रूपैयाँ &nbsp;र &nbsp;एक गड्डी तास पनि बरामद गरेको छ।</p>
प्रतिक्रिया दिनुहोस्