काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको आयोजनामा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा १३७ औं समूहको ट्राफिक नियन्त्रण तालिम सुरु भएको छ।

तालिमको मंगलबार प्रहरी उपरीक्षक (एसपी) रामेश्वरप्रसाद यादवले उद्घाटन गरेका छन्।

उक्त अवसरमा तालिम संयोजक प्रहरी नायव उपरीक्षक (डीएसपी) शेरबहादुर चन्दले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गरेका थिए।

४५ दिने तालिममा प्रहरी हवल्दार ४ जना र प्रहरी जवान ५१ जना गरी कूल ५५ जना प्रशिक्षार्थीको सहभागिता रहेको छ।

" /> काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको आयोजनामा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा १३७ औं समूहको ट्राफिक नियन्त्रण तालिम सुरु भएको छ।

तालिमको मंगलबार प्रहरी उपरीक्षक (एसपी) रामेश्वरप्रसाद यादवले उद्घाटन गरेका छन्।

उक्त अवसरमा तालिम संयोजक प्रहरी नायव उपरीक्षक (डीएसपी) शेरबहादुर चन्दले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गरेका थिए।

४५ दिने तालिममा प्रहरी हवल्दार ४ जना र प्रहरी जवान ५१ जना गरी कूल ५५ जना प्रशिक्षार्थीको सहभागिता रहेको छ।

"> ४५ दिनकाे ट्राफिक तालिम सुरू: Dekhapadhi
४५ दिनकाे ट्राफिक तालिम सुरू <p style="text-align: justify;">काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको आयोजनामा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा १३७ औं समूहको ट्राफिक नियन्त्रण तालिम सुरु भएको छ।</p> <p style="text-align: justify;">तालिमको मंगलबार प्रहरी उपरीक्षक (एसपी) रामेश्वरप्रसाद यादवले उद्घाटन गरेका छन्।</p> <p style="text-align: justify;">उक्त अवसरमा तालिम संयोजक प्रहरी नायव उपरीक्षक (डीएसपी) शेरबहादुर चन्दले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गरेका थिए।</p> <p style="text-align: justify;">४५ दिने तालिममा प्रहरी हवल्दार ४ जना र प्रहरी जवान ५१ जना गरी कूल ५५ जना प्रशिक्षार्थीको सहभागिता रहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्