सिफारिस

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले सोमबार जिल्ला अदालत कैलालीको आदेशमा अन्सारीलाई पुर्पक्षका लागि कारागार चलान गरेको बताए।

टीकापुरमा बस्दै आएका अन्सारीले धनगढी उपमहानगरपालिका-१२ को हिम्मतपुर शिविरका पुनिराम चौधरीलाई नक्कली बुबा बनाएर नागरिकता लिएको भेटिएपछि प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको थियो।

यस्तै नेपाली नागरिकता लिने अन्सारीका नक्कली दाजु बनेका खुसीराम चौधरी अदालतले माग गरेका ५० हजार रूपैयाँ धरौटी बुझाउन नसकेपछि कारागार चलान भएका छन्।

"> झुटाे विवरण बनाएर नेपाली नागरिकता लिने भारतीय नागरिक कारागार चलान: Dekhapadhi
झुटाे विवरण बनाएर नेपाली नागरिकता लिने भारतीय नागरिक कारागार चलान
कैलाली। झुटाे विवरण बनाएर नेपाली नागरिकता लिने भारतीय नागरिक कारागार चलान भएका छन्।

नक्कली विवरण बनाएर जिल्ला प्रशासन कार्यालय कैलालीबाट नागरिकता लिने भारतीय नागरिक अलियास अन्सारी पुर्पक्षका लागि कारागार चलान भएको प्रहरीले जनाएको छ।

सिफारिस

भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन सिफारिस गर्ने वडाध्यक्ष धराैटीमा छुटे

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले सोमबार जिल्ला अदालत कैलालीको आदेशमा अन्सारीलाई पुर्पक्षका लागि कारागार चलान गरेको बताए।

टीकापुरमा बस्दै आएका अन्सारीले धनगढी उपमहानगरपालिका-१२ को हिम्मतपुर शिविरका पुनिराम चौधरीलाई नक्कली बुबा बनाएर नागरिकता लिएको भेटिएपछि प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको थियो।

यस्तै नेपाली नागरिकता लिने अन्सारीका नक्कली दाजु बनेका खुसीराम चौधरी अदालतले माग गरेका ५० हजार रूपैयाँ धरौटी बुझाउन नसकेपछि कारागार चलान भएका छन्।

प्रतिक्रिया दिनुहोस्