काठमाडौं। देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा २१ जना घाइते भएका छन्।

ट्राफिक प्रहरीका अनुसार काठमाडौं उपत्यकाभित्र गएको २४ घण्टामा भएका १८ सवारी दुर्घटनामा १६ जना सामान्य घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

पाल्पाको बगनासकाली गाउँपालिका-३, बेलौती डाँडामा हिजो साँझ कार दुर्घटना हुँदा दुईजना घाइते भएका छन्।

घाइते हुनेमा जीप चालक बाँकेको कोहलपुर नगरपालिका-११ का ४८ वर्षीय चक्र अधिकारी र कारमा सवार रोल्पाको रोल्पा नगरपालिका–४ लिवाङका ४५ वर्षीय किशोर आचार्य रहेका छन्।

प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा घाइतेहरूको उपचार भइरहेको छ। घाइतेमध्ये अधिकारीको अवस्था गम्भीर रहेको प्रहरी चौकी आर्यभञ्ज्याङले जनाएको छ। बुटवलबाट पोखरातफै जाँदै गरेको बा १८ च ४३४१ नम्बरको कार अनियन्त्रित भएर हिजो साँझ सवा ५ बजे सडकबाट करिब १५० मिटर तल खसेको थियो।

स्याङ्जाको कालीगण्डकी गाउँपालिका-५ बेल्टारीमा हिजो बेलुकी मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते भएका छन्। घाइते मध्ये एकजनाको अवस्था गम्भीर रहेको छ। घाइते हुनेमा स्थानीय २२ वर्षीया रितु बोटे र  १३ वर्षीय बिमल बोटे रहेका छन्।

घाइते दुवैजनाको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ। रितुको अवस्था गम्भीर छ। हिजो बेलुकी ७ बजे दर्पुकदेखि बेल्टारीतर्फ आउँदै गरेको ग ८ प ९६८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर नालामा खसेर दुर्घटना भएको थियो ।

सर्लाहीको लालबन्दी नगरपालिका-१५ देउरालीमा हिजो साँझ मोटरसाइकल पल्टिँदा चालक गम्भीर घाइते भएका छन्। घाइते हुनेमा स्थानीय ५५ वर्षीय ढालबहादुर खड्का रहेका छन्। सूर्योदय अस्पताल लालबन्दीमा घाइते खड्काको उपचार भइरहेको अस्थायी प्रहरी पोष्ट परवानीपुरले जनाएको छ।

भमराबाट देउरालीतर्फ आउँदै गरेको ज २ प ८७ ०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर हिजो साँझ ५ बजे पल्टिएको थियो।

" /> काठमाडौं। देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा २१ जना घाइते भएका छन्।

"> छुट्टाछुट्टै सवारी दुर्घटनामा २१ जना घाइते: Dekhapadhi
छुट्टाछुट्टै सवारी दुर्घटनामा २१ जना घाइते

प्रतिक्रिया दिनुहोस्