काठमाडौं। पछिल्लो २४ घण्टामा ५५ हजारभन्दा बढीले विभिन्न नाकाबाट काठमाडौं उपत्यकामा आउजाउ गरेका छन्। 

ट्राफिक प्रहरीका अनुसार सोमबार ५५ हजार ११२ जना यात्रुले विभिन्न नाकाबाट काठमाडौं उपत्यकामा आउजाउ गरेका थिए। 

“गएको २४ घण्टामा विभिन्न नाका प्रयोग गरी पाँच हजार ६२२ वटा सवारीसाधनमा २९ हजार ३९१ जना यात्रु उपत्यका भित्रिएका छन् भने पाँच हजार १९० वटा सवारीसाधनमा २५ हजार ७२१ जना यात्रु उपत्यकाबाट बाहिरिएका छन्,” ट्राफिक प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

" /> काठमाडौं। पछिल्लो २४ घण्टामा ५५ हजारभन्दा बढीले विभिन्न नाकाबाट काठमाडौं उपत्यकामा आउजाउ गरेका छन्। 

ट्राफिक प्रहरीका अनुसार सोमबार ५५ हजार ११२ जना यात्रुले विभिन्न नाकाबाट काठमाडौं उपत्यकामा आउजाउ गरेका थिए। 

“गएको २४ घण्टामा विभिन्न नाका प्रयोग गरी पाँच हजार ६२२ वटा सवारीसाधनमा २९ हजार ३९१ जना यात्रु उपत्यका भित्रिएका छन् भने पाँच हजार १९० वटा सवारीसाधनमा २५ हजार ७२१ जना यात्रु उपत्यकाबाट बाहिरिएका छन्,” ट्राफिक प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

"> एकैदिन ५५ हजारभन्दा बढीले गरे उपत्यका आउजाउ : Dekhapadhi
एकैदिन ५५ हजारभन्दा बढीले गरे उपत्यका आउजाउ  <p style="text-align: justify;">काठमाडौं।&nbsp;पछिल्लो २४ घण्टामा ५५ हजारभन्दा बढीले विभिन्न नाकाबाट काठमाडौं उपत्यकामा आउजाउ गरेका छन्।&nbsp;</p> <p style="text-align: justify;">ट्राफिक प्रहरीका अनुसार सोमबार ५५ हजार ११२ जना यात्रुले विभिन्न नाकाबाट काठमाडौं उपत्यकामा आउजाउ गरेका थिए।&nbsp;</p> <p style="text-align: justify;">&ldquo;गएको २४ घण्टामा विभिन्न नाका प्रयोग गरी पाँच हजार ६२२ वटा सवारीसाधनमा २९ हजार ३९१ जना यात्रु उपत्यका भित्रिएका छन् भने पाँच हजार १९० वटा सवारीसाधनमा २५ हजार ७२१ जना यात्रु उपत्यकाबाट बाहिरिएका छन्,&rdquo; ट्राफिक प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्