काठमाडौं। चीनले संसारकै ठूलो एयरलन्च मिसाइल बनाएको छ। यो मिसाइललाई चीनले आफ्नो स्ट्र्याटेजिक बम्बर एयरक्राफ्ट एच–६एनमा जडान गरेको हो।

यो मिसाइल हालै चिनियाँ एयर हाइपरसोनिक एन्टी सिप ब्यालेस्टिक मिसाइल उडाउने क्रममा देखिएको थियो। यसअघि यस्तो मिसाइल अमेरिका र रुसका सेनासँग मात्र थियो।

चीनले निर्माण गरिरहेको उक्त मिसाइलबारे अमेरिकी गुप्तचर संस्थालाई २०१७ मै जानकारी थियो। यो मिसाइलबारे सबैभन्दा पहिलो रिपोर्ट कार्नेगी एन्डोमेन्ट फर इन्टरनेसनल पिसमा न्युक्लियर प्रोग्रामका सिनियर फेलो अंकित पान्डाले २०१८ को अप्रिलमा गरेका थिए।

मिसाइल कति शक्तिशाली?

उक्त एन्टी सिप ब्यालेस्टिक मिसाइल दुई तहको इन्जिनबाट चल्छ। त्यसमा सोलिड फ्युलको प्रयोग गरिन्छ। त्यसको अपरेसन रेन्ज करिब ३००० किलोमिटर हुन्छ।

दाबी के गरिएको छ भने, यो मिसाइल आफ्नो साथमा परमाणु वारहेड लिएर उड्न सक्छ। त्यसलाई डीएफ–२१डी को एयरलन्च भेरियन्ट पनि भनिन्छ। यो ३० फिटभन्दा लामो र २००० किलोमिटरसम्म प्रहार गर्न सक्ने क्षमता छ। यसै कारण यो मिसाइल जमिनबाट प्रहार गर्न सकिन्छ।

चीनले तयार पारेको उक्त एयरलन्च मिसाइल खतरनाक रहेको दि ड्राइभको रिपोर्टमा उल्लेख छ। यो विमानले क्रुज मिसाइलमाथि पनि प्रहार गर्न सक्छ। यो चीनको बमवर्षक विमान एच–६के को उन्नत संस्करण हो।

चीनले परीक्षण गरिसकेको सो मिसाइल विमानबारे औपचारिक प्रतिक्रिया कतैबाट नआए पनि यसले सबैभन्दा बढी तनाव भारत र अमेरिकालाई हुन पुगेको विश्लेषकहरू बताउँछन्। चीनसँग अमेरिका र भारतको सम्बन्ध चिसिन थालेको लामो समय भइसकेको छ। केही विश्लेषक तथा म्यागजिनले यो विमानको क्षमता र खतराबारे अध्ययन थालिसकेका छन्। (एजेन्सी)

" /> काठमाडौं। चीनले संसारकै ठूलो एयरलन्च मिसाइल बनाएको छ। यो मिसाइललाई चीनले आफ्नो स्ट्र्याटेजिक बम्बर एयरक्राफ्ट एच–६एनमा जडान गरेको हो।

यो मिसाइल हालै चिनियाँ एयर हाइपरसोनिक एन्टी सिप ब्यालेस्टिक मिसाइल उडाउने क्रममा देखिएको थियो। यसअघि यस्तो मिसाइल अमेरिका र रुसका सेनासँग मात्र थियो।

चीनले निर्माण गरिरहेको उक्त मिसाइलबारे अमेरिकी गुप्तचर संस्थालाई २०१७ मै जानकारी थियो। यो मिसाइलबारे सबैभन्दा पहिलो रिपोर्ट कार्नेगी एन्डोमेन्ट फर इन्टरनेसनल पिसमा न्युक्लियर प्रोग्रामका सिनियर फेलो अंकित पान्डाले २०१८ को अप्रिलमा गरेका थिए।

मिसाइल कति शक्तिशाली?

उक्त एन्टी सिप ब्यालेस्टिक मिसाइल दुई तहको इन्जिनबाट चल्छ। त्यसमा सोलिड फ्युलको प्रयोग गरिन्छ। त्यसको अपरेसन रेन्ज करिब ३००० किलोमिटर हुन्छ।

दाबी के गरिएको छ भने, यो मिसाइल आफ्नो साथमा परमाणु वारहेड लिएर उड्न सक्छ। त्यसलाई डीएफ–२१डी को एयरलन्च भेरियन्ट पनि भनिन्छ। यो ३० फिटभन्दा लामो र २००० किलोमिटरसम्म प्रहार गर्न सक्ने क्षमता छ। यसै कारण यो मिसाइल जमिनबाट प्रहार गर्न सकिन्छ।

चीनले तयार पारेको उक्त एयरलन्च मिसाइल खतरनाक रहेको दि ड्राइभको रिपोर्टमा उल्लेख छ। यो विमानले क्रुज मिसाइलमाथि पनि प्रहार गर्न सक्छ। यो चीनको बमवर्षक विमान एच–६के को उन्नत संस्करण हो।

चीनले परीक्षण गरिसकेको सो मिसाइल विमानबारे औपचारिक प्रतिक्रिया कतैबाट नआए पनि यसले सबैभन्दा बढी तनाव भारत र अमेरिकालाई हुन पुगेको विश्लेषकहरू बताउँछन्। चीनसँग अमेरिका र भारतको सम्बन्ध चिसिन थालेको लामो समय भइसकेको छ। केही विश्लेषक तथा म्यागजिनले यो विमानको क्षमता र खतराबारे अध्ययन थालिसकेका छन्। (एजेन्सी)

"> चीनले बनायो खतरनाक एयरलन्च मिसाइल, भारत र अमेरिका तनावमा: Dekhapadhi
चीनले बनायो खतरनाक एयरलन्च मिसाइल, भारत र अमेरिका तनावमा

प्रतिक्रिया दिनुहोस्