काठमाडौं। कास्कीको पोखरा महानगरपालिका-५ मालेपाटनमा डेरा गरी बस्ने एक जनाको डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा २२ वर्षीया दिलमायाँ मगर रहेका छन्।

डेरा गरी बस्ने घरको अगाडि रहेको पानी ट्याङ्कीमा डुबेर सोमबार बिहान उनको मृत्यु भएको हो। उनी त्यहाँ डेरा गरि बसेकी हुन्। उनको घर चाहिँ रोल्पाको लुङ्गे गाउँपालिका–७ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
 
" /> काठमाडौं। कास्कीको पोखरा महानगरपालिका-५ मालेपाटनमा डेरा गरी बस्ने एक जनाको डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा २२ वर्षीया दिलमायाँ मगर रहेका छन्।

डेरा गरी बस्ने घरको अगाडि रहेको पानी ट्याङ्कीमा डुबेर सोमबार बिहान उनको मृत्यु भएको हो। उनी त्यहाँ डेरा गरि बसेकी हुन्। उनको घर चाहिँ रोल्पाको लुङ्गे गाउँपालिका–७ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
 
"> पानीको ट्याङ्कीमा डुबेर मृत्यु: Dekhapadhi
प्रतिकात्मक तस्वीर।
पानीको ट्याङ्कीमा डुबेर मृत्यु <p style="text-align: justify;">काठमाडौं। कास्कीको पोखरा महानगरपालिका-५ मालेपाटनमा डेरा गरी बस्ने एक जनाको डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा २२ वर्षीया दिलमायाँ मगर रहेका छन्।</p> <p style="text-align: justify;">डेरा गरी बस्ने घरको अगाडि रहेको पानी ट्याङ्कीमा डुबेर सोमबार बिहान उनको मृत्यु भएको हो।&nbsp;उनी त्यहाँ डेरा गरि बसेकी हुन्। उनको घर चाहिँ रोल्पाको लुङ्गे गाउँपालिका&ndash;७ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्