काठमाडौं। रूपन्देहीको मायादेवी गाउँपालिका-८ विश्वकर्मा मन्दिर नजिकै टिपरको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।

पैदलयात्री सोही ठाउँका ८ वर्षीय छोरा रघुवीर हरिजनको मृत्यु भएको हो। उनलाई लु.१ क ११७४ नम्बरको टिपरले सोमबार बिहान ठक्कर दिएको थियो।

उनको घटनास्थलमै मृत्यु भएको हो। प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएको छ। यस्तै, संखुवासभाको मकालु गाउँपालिका-५ मा टिपर अरूण नदीको बगरमा खसेर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

बाराको सिमरा जितपुर उपमहानगरपालिकाका ३६ वर्षीय समबहादुर योञ्जन तामाङको घटनास्थलमै मृत्यु भएको हो। ना.८ ख ४९९५ नम्बरको टिपरमा बालुवा लोड गरेर हिँडेका तामाङ सवार टिपर सडकदेखि करिब ४ सय मिटर तल खसेको थियो।

" /> काठमाडौं। रूपन्देहीको मायादेवी गाउँपालिका-८ विश्वकर्मा मन्दिर नजिकै टिपरको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।

पैदलयात्री सोही ठाउँका ८ वर्षीय छोरा रघुवीर हरिजनको मृत्यु भएको हो। उनलाई लु.१ क ११७४ नम्बरको टिपरले सोमबार बिहान ठक्कर दिएको थियो।

उनको घटनास्थलमै मृत्यु भएको हो। प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएको छ। यस्तै, संखुवासभाको मकालु गाउँपालिका-५ मा टिपर अरूण नदीको बगरमा खसेर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

बाराको सिमरा जितपुर उपमहानगरपालिकाका ३६ वर्षीय समबहादुर योञ्जन तामाङको घटनास्थलमै मृत्यु भएको हो। ना.८ ख ४९९५ नम्बरको टिपरमा बालुवा लोड गरेर हिँडेका तामाङ सवार टिपर सडकदेखि करिब ४ सय मिटर तल खसेको थियो।

"> सवारी दुर्घटनामा दुई जनाको मृत्यु: Dekhapadhi
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं। रूपन्देहीको मायादेवी गाउँपालिका-८ विश्वकर्मा मन्दिर नजिकै टिपरको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।

पैदलयात्री सोही ठाउँका ८ वर्षीय छोरा रघुवीर हरिजनको मृत्यु भएको हो। उनलाई लु.१ क ११७४ नम्बरको टिपरले सोमबार बिहान ठक्कर दिएको थियो।

उनको घटनास्थलमै मृत्यु भएको हो। प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएको छ। यस्तै, संखुवासभाको मकालु गाउँपालिका-५ मा टिपर अरूण नदीको बगरमा खसेर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

बाराको सिमरा जितपुर उपमहानगरपालिकाका ३६ वर्षीय समबहादुर योञ्जन तामाङको घटनास्थलमै मृत्यु भएको हो। ना.८ ख ४९९५ नम्बरको टिपरमा बालुवा लोड गरेर हिँडेका तामाङ सवार टिपर सडकदेखि करिब ४ सय मिटर तल खसेको थियो।

प्रतिक्रिया दिनुहोस्