काठमाडौं। महोत्तरीको जलेश्वर नगरपालिका-६ धबौली पुलबाट लागुऔषधसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्।
भारतको सीतामढी घर भएका ४० वर्षीय कारी राम सोमबार बिहान पक्राउ परेका हुन्।

उनको साथबाट प्रहरीले २५ बोतल एक्सीप्लन र १ सय ४४ पिस स्पास्मो प्रोक्सिभोन बरामद गरेको छ। 

अस्थायी प्रहरी पोष्ट नगरपालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका साइकलयात्री रामलाई जाँच गर्दा उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो।

" /> काठमाडौं। महोत्तरीको जलेश्वर नगरपालिका-६ धबौली पुलबाट लागुऔषधसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्।
भारतको सीतामढी घर भएका ४० वर्षीय कारी राम सोमबार बिहान पक्राउ परेका हुन्।

उनको साथबाट प्रहरीले २५ बोतल एक्सीप्लन र १ सय ४४ पिस स्पास्मो प्रोक्सिभोन बरामद गरेको छ। 

अस्थायी प्रहरी पोष्ट नगरपालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका साइकलयात्री रामलाई जाँच गर्दा उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो।

"> लागुऔषधसहित भारतीय नागरिक पक्राउ: Dekhapadhi
लागुऔषधसहित भारतीय नागरिक पक्राउ <p style="text-align: justify;">काठमाडौं। महोत्तरीको जलेश्वर नगरपालिका-६ धबौली पुलबाट लागुऔषधसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्।<br /> भारतको सीतामढी घर भएका ४० वर्षीय कारी राम सोमबार बिहान पक्राउ परेका हुन्।</p> <p style="text-align: justify;">उनको साथबाट प्रहरीले २५ बोतल एक्सीप्लन र १ सय ४४ पिस स्पास्मो प्रोक्सिभोन बरामद गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">अस्थायी प्रहरी पोष्ट नगरपालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका साइकलयात्री रामलाई जाँच गर्दा उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो।</p>
प्रतिक्रिया दिनुहोस्