काठमाडौं। दशैंका लागि आजबाट अग्रिम बस टिकट खुला भएको छ । यस वर्ष दशैंको टिकटमा भाडादर भने बढाइएको छैन ।

दशैंमा यात्रुहरुलाई सहजता दिलाउन काठमाडौंमा मात्रै १४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । रोजगार, शिक्षा, व्यापार लगायतका सिलसिलामा काठमाडौं बस्दै आएका व्यक्तिहरु दशैंमा घर जाने गर्दछन् ।

एकैपटक हजारौं संख्यामा मानिसहरु उपत्यकाबाट बाहिरिँदा सवारी साधनमा चाप बढ्ने गर्छ । यसलाई मध्यनजर गर्दै हरेक वर्ष अग्रिम टिकट खुला गर्ने गरिएको छ । नयाँ बसपार्क, पुरानो बसपार्क, कलंकी, चावहील लगायतका काउण्टरबाट यात्रुहरुले अग्रिम टिकट बुकिङ् गर्न सकिने व्यवस्था मिलाइएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

दशैंमा घर जाने यात्रुहरुको सुरक्षाका लागि बस व्यवसायी जिम्मेवार भएको बताएका सिटौलाले वर्षाले क्षति पुगेका सडक सुधारको कामलाई तत्काल अघि बढाउन सरकारसँग माग गरिएको पनि बताए ।

यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीको संयुक्त बैठकले ५ असोजबाट दशैंका लागि अग्रिम बस टिकट खुला गर्ने निर्णय गरेको थियो ।

यस वर्ष १२ असोजमा घटस्थापना, १८ मा फूलपाती, १९ मा महाअष्टमी, २० मा महानवमी र २१ असोजमा विजयादशमी परेको छ ।

" /> काठमाडौं। दशैंका लागि आजबाट अग्रिम बस टिकट खुला भएको छ । यस वर्ष दशैंको टिकटमा भाडादर भने बढाइएको छैन ।

दशैंमा यात्रुहरुलाई सहजता दिलाउन काठमाडौंमा मात्रै १४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । रोजगार, शिक्षा, व्यापार लगायतका सिलसिलामा काठमाडौं बस्दै आएका व्यक्तिहरु दशैंमा घर जाने गर्दछन् ।

एकैपटक हजारौं संख्यामा मानिसहरु उपत्यकाबाट बाहिरिँदा सवारी साधनमा चाप बढ्ने गर्छ । यसलाई मध्यनजर गर्दै हरेक वर्ष अग्रिम टिकट खुला गर्ने गरिएको छ । नयाँ बसपार्क, पुरानो बसपार्क, कलंकी, चावहील लगायतका काउण्टरबाट यात्रुहरुले अग्रिम टिकट बुकिङ् गर्न सकिने व्यवस्था मिलाइएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

दशैंमा घर जाने यात्रुहरुको सुरक्षाका लागि बस व्यवसायी जिम्मेवार भएको बताएका सिटौलाले वर्षाले क्षति पुगेका सडक सुधारको कामलाई तत्काल अघि बढाउन सरकारसँग माग गरिएको पनि बताए ।

यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीको संयुक्त बैठकले ५ असोजबाट दशैंका लागि अग्रिम बस टिकट खुला गर्ने निर्णय गरेको थियो ।

यस वर्ष १२ असोजमा घटस्थापना, १८ मा फूलपाती, १९ मा महाअष्टमी, २० मा महानवमी र २१ असोजमा विजयादशमी परेको छ ।

"> आजबाट अग्रिम बस टिकट बुकिङ्: Dekhapadhi
आजबाट अग्रिम बस टिकट बुकिङ्

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्