काठमाडौं। २२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनसरीको धरान उपमहानगरपालिका-१६ गैरिगाउँका एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा २२ वर्षीय सौगात विक रहेक छन्। गत असोज २२ गते सौगातले ती महिलालाई बलात्कार गरेको भन्दै उजुरी परेको र सोही आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय धरान सुनसरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले जबर्जस्ती करणी सम्बन्धी मुद्दामा अदातलबाट म्याद थप अनुमति लिएर अनुसन्धान थालेको छ।
" />

">
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ: Dekhapadhi
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
<p style="text-align: justify;">काठमाडौं। २२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनसरीको धरान उपमहानगरपालिका-१६ गैरिगाउँका एक युवकलाई पक्राउ गरेको छ।</p>
<p style="text-align: justify;">पक्राउ पर्नेमा २२ वर्षीय सौगात विक रहेक छन्। गत असोज २२ गते सौगातले ती महिलालाई बलात्कार गरेको भन्दै उजुरी परेको र सोही आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।</p>
<p style="text-align: justify;">इलाका प्रहरी कार्यालय धरान सुनसरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले जबर्जस्ती करणी सम्बन्धी मुद्दामा अदातलबाट म्याद थप अनुमति लिएर अनुसन्धान थालेको छ।<br />
</p>