काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिका–१० तिघ्रीबाट १० जनालाई तास खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ।

आफ्नो घरमा तास खेलाउने चन्द्र देवकोटा पनि पक्राउ गरेका छन्। उनीहरूको साथबाट प्रहरीले ९० हजार ८५० रूपैयाँ बरामद गरेको छ।

देवकोटाको घरमा तास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई सोमबार बिहान पक्राउ गरेको हो।

प्रहरीले ५ गड्डी तास पनि बरामद गरेको छ। जुवा ऐन अन्तर्गत प्रहरीले पक्राउ परेकाहरूविरुद्ध अनुसन्धान थालेको छ।

" /> काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिका–१० तिघ्रीबाट १० जनालाई तास खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ।

आफ्नो घरमा तास खेलाउने चन्द्र देवकोटा पनि पक्राउ गरेका छन्। उनीहरूको साथबाट प्रहरीले ९० हजार ८५० रूपैयाँ बरामद गरेको छ।

देवकोटाको घरमा तास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई सोमबार बिहान पक्राउ गरेको हो।

प्रहरीले ५ गड्डी तास पनि बरामद गरेको छ। जुवा ऐन अन्तर्गत प्रहरीले पक्राउ परेकाहरूविरुद्ध अनुसन्धान थालेको छ।

"> तास खेलिरहेको अवस्थामा १० जना पक्राउ: Dekhapadhi
तास खेलिरहेको अवस्थामा १० जना पक्राउ
काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिका–१० तिघ्रीबाट १० जनालाई तास खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ।

आफ्नो घरमा तास खेलाउने चन्द्र देवकोटा पनि पक्राउ गरेका छन्। उनीहरूको साथबाट प्रहरीले ९० हजार ८५० रूपैयाँ बरामद गरेको छ।

देवकोटाको घरमा तास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई सोमबार बिहान पक्राउ गरेको हो।

प्रहरीले ५ गड्डी तास पनि बरामद गरेको छ। जुवा ऐन अन्तर्गत प्रहरीले पक्राउ परेकाहरूविरुद्ध अनुसन्धान थालेको छ।

प्रतिक्रिया दिनुहोस्