काठमाडौं। काठमाडौं महानगरपालिका र स्थानीय प्रशासनले खुलामञ्चमा नि:शुल्क खाना खुवाउने अभियानमा रोक लगाएको छ।

सडकमै खाना खुवाउँदा महानगरको बेइज्जत भस्को भन्दै आजदेखि खाना खुवाउन रोक लगाएको हो। हण्ड्रेड ग्रुप, हाम्रो टीम नेपाल लगायतका संस्थाहरुले गत चैतदेखि नै खुल्लामञ्चमा खाना खुवाउँदै आएका छन्।

महानगरबाट फोन गरेर खाना खुवाउने कार्यक्रम बन्द गर्न आदेश दिएको हण्ड्रेड ग्रुपका अन्सु यादवले जानकारी दिए। खाना खुवाउने ठाउँमा नै महानगर प्रहरी आएर रोक लगाएको उनको भनाइ छ।

महानगरपालिकाले फोन गरेर र खाना खुवाउने ठाउँमै आएर खाना खुवाउने अभियानमा अवरोध गर्न थालिएको उनको भनाइ छ। महानगर प्रवक्ता इश्वरमान डंगोलले भने सरकारले नै यस विषयमा चासो देखाएपछि आफुहरुले रोक लगाएको जानकारी दिए।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले नै चासो दिएपछि स्थानीय प्रशासनले तत्काल खाना वितरण कार्यक्रम रोक्न भनिएको उनको भनाई छ।

"मन्त्रालयले नै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सडकमा यसरी खाना खुवाउनुभन्दा यसलाई व्यवस्थित गर्ने हिसावले तत्काल खाना खुवाउने कार्यक्रम रोक्न भनेर महानगर र स्थानीय प्रशासनलाई भनिएको हो। सोही आधारमा हामीले रोकेका हौं," प्रवक्ता डंगोलले भने।

तर, महानगरका एक वडाअध्यक्षले भने खुल्ला स्थानमा खाना खुवाउँदा सार्वजनिकस्थल फोहोर हुने र सरकारको नै वेइज्जत हुने भएकोल यस्तो निर्णय गरेको बताए। महानगरपालिकाले केही महिनादेखि ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ अभियान चलाउँर्दैं आएको छ। सोही अभियानअन्तर्ग सडकमा सहयोगको अपेक्षा राख्नेमाथि आश्रममार्फत सेवा दिने काम भइरहेको प्रवक्ता डंगोलको भनाइ छ।

अचेल हरेक दिन चार सय भन्दा बढी मानिसहरूलाई बिहान र बेलुका खाना खुवाउँदै आएका छन्।

" /> काठमाडौं। काठमाडौं महानगरपालिका र स्थानीय प्रशासनले खुलामञ्चमा नि:शुल्क खाना खुवाउने अभियानमा रोक लगाएको छ।

"> खुलामञ्जमा नि:शुल्क खाना खुवाउन काठमाडौं महानगरले रोक्यो: Dekhapadhi
खुलामञ्जमा नि:शुल्क खाना खुवाउन काठमाडौं महानगरले रोक्यो

प्रतिक्रिया दिनुहोस्