काठमाडौं। धादिङको सिद्धलेक गाउँपालिका-४ बागेशवरी मन्दिर नजिक त्रिशुली नदीमा एक जना मृत फेला परेका छन्। ४६ वर्षीय मानबहादुर सुनार शनिबार मृत अवस्थामा फेला परेका हुन्। उनी जिल्लाकै गल्छी गाउँपालिका-८ का हुन्।

प्रहरीले काठमाडौं महानगरपालिका वडा नम्बर–३२ स्थित बागमति खोलामा एक जना पुरुषलाई मृत अवस्थामा फेला पारेका छन्। उनको सनाखत हुन सकेको छैन। अन्दाजी ती पुरुषको उमेर ३५ वर्ष भएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ।

उनी बागमति खोलाको बीचमा मृत फेला परेका हुन्।

आइतबार दिउँसो चाहिँ सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका-१० पाटीगाउँका एक जना मृत फेला परेका छन्। ५६ वर्षीय साइला दमाई मृत अवस्थामा फेला परेका हुन्।

ईन्द्रावती गाउँपालिका-११ न्यौपानेटारस्थित नवज्योति क्रसरले बालुवा शुद्धिकरण गर्न बनाएको खाल्डोमा डुबेको अवस्थामा उनको शव फेला परेको हो।

" /> काठमाडौं। धादिङको सिद्धलेक गाउँपालिका-४ बागेशवरी मन्दिर नजिक त्रिशुली नदीमा एक जना मृत फेला परेका छन्। ४६ वर्षीय मानबहादुर सुनार शनिबार मृत अवस्थामा फेला परेका हुन्। उनी जिल्लाकै गल्छी गाउँपालिका-८ का हुन्।

प्रहरीले काठमाडौं महानगरपालिका वडा नम्बर–३२ स्थित बागमति खोलामा एक जना पुरुषलाई मृत अवस्थामा फेला पारेका छन्। उनको सनाखत हुन सकेको छैन। अन्दाजी ती पुरुषको उमेर ३५ वर्ष भएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ।

उनी बागमति खोलाको बीचमा मृत फेला परेका हुन्।

आइतबार दिउँसो चाहिँ सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका-१० पाटीगाउँका एक जना मृत फेला परेका छन्। ५६ वर्षीय साइला दमाई मृत अवस्थामा फेला परेका हुन्।

ईन्द्रावती गाउँपालिका-११ न्यौपानेटारस्थित नवज्योति क्रसरले बालुवा शुद्धिकरण गर्न बनाएको खाल्डोमा डुबेको अवस्थामा उनको शव फेला परेको हो।

"> तीन जना मृत फेला: Dekhapadhi
तीन जना मृत फेला
काठमाडौं। धादिङको सिद्धलेक गाउँपालिका-४ बागेशवरी मन्दिर नजिक त्रिशुली नदीमा एक जना मृत फेला परेका छन्। ४६ वर्षीय मानबहादुर सुनार शनिबार मृत अवस्थामा फेला परेका हुन्। उनी जिल्लाकै गल्छी गाउँपालिका-८ का हुन्।

प्रहरीले काठमाडौं महानगरपालिका वडा नम्बर–३२ स्थित बागमति खोलामा एक जना पुरुषलाई मृत अवस्थामा फेला पारेका छन्। उनको सनाखत हुन सकेको छैन। अन्दाजी ती पुरुषको उमेर ३५ वर्ष भएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ।

उनी बागमति खोलाको बीचमा मृत फेला परेका हुन्।

आइतबार दिउँसो चाहिँ सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका-१० पाटीगाउँका एक जना मृत फेला परेका छन्। ५६ वर्षीय साइला दमाई मृत अवस्थामा फेला परेका हुन्।

ईन्द्रावती गाउँपालिका-११ न्यौपानेटारस्थित नवज्योति क्रसरले बालुवा शुद्धिकरण गर्न बनाएको खाल्डोमा डुबेको अवस्थामा उनको शव फेला परेको हो।

प्रतिक्रिया दिनुहोस्