काठमाडौं। दुईजना अभियुक्तलाई जिल्ला अदालत झापाको आदेशअनुसार प्रहरीले कारागार कार्यालय चन्द्रगढीमा चलान गरेको छ।

अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योगका अभियुक्त नरेश मेचे र बैंकिङ कसूरका अभियुक्त राजेन्द्र प्रसाईलाई प्रहरीले कारागार चलान गरेको हो।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) राकेश थापाका अनुसार अदालतले मेचेलाई १७ वर्ष कैद सजाय र एक लाख ५० हजार रूपैयाँ जरिवाना तोकेकाले फैसला कार्यान्वयनका लागि कारागार चलान गरिएको हाे।

सुनिलकुमार अग्रवालले दायर गरेको अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योग मुद्दामा अदालतले २०७५ फागुन २७ गते दोषी ठहर्‍याउँदै कैद सजाय र जरिवानासहितको फैसला सुनाएको हो।

उनी झापाको मेचीनगर नगरपालिका वडा नम्बर–१२ का हुन्।

उनलाई कात्तिक २ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौंको महाराजगञ्जबाट पक्राउ गरेको थियो।
र, झापा प्रहरीले आइतबार अदालतमा उनलाई पेश गरेको थियो।

यस्तै, भगवती ढुङ्गेलले दायर गरेको बैंकिङ कसूर मुद्दामा अभियुक्त प्रसाईविरुद्ध उच्च अदालत विराटनगरको इलाम इजलासले २०७६ पुस १४ गते दोषी ठहर्‍याउँदै एक महिना कैद र २५ लाख विगोसहतिको फैसला गरेको थियो।

उनकै नाममा सुरेन्द्रकुमार उप्रेतीले दायर गरेको सोही मुद्दामा २०७६ पुस २१ गते प्रसाईविरुद्ध एक महिना कैद र ९० लाख रूपैयाँको बिगोसहितको फैसला इलाम इजलासले गरेको थियो।

उनी झापाकै कन्काई नगरपालिका वडा नम्बर–३ का हुन्।

५५ वर्षीय प्रसाईलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले कात्तिक ११ गते उनकै घर क्षेत्रबाट पक्राउ गरेको थियो। उनलाई पनि प्रहरीले आइतबार झापा जिल्ला अदालतमा पेश गरेको थियो।

" /> काठमाडौं। दुईजना अभियुक्तलाई जिल्ला अदालत झापाको आदेशअनुसार प्रहरीले कारागार कार्यालय चन्द्रगढीमा चलान गरेको छ।

"> दुई अभियुक्त कारागार चलान: Dekhapadhi
दुई अभियुक्त कारागार चलान

प्रतिक्रिया दिनुहोस्