काठमाडौं। सरकारले तोकेकोभन्दा बढी शुल्क लिएर फिर्ता नगर्ने मेडिकल कलेजका सञ्चालकलाई पक्राउ गरी ठगी मुद्दा चलाउन प्रहरीलाई निर्देशन दिएको छ।

गृह मन्त्रालयमा सोमबार गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, महान्यायाधिवक्ता अग्नि खरेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायतको बैठक बसेको थियो। ''बैठकले विद्यार्थीबाट लिइएको बढी शुल्क मंगलबार(आजसम्म) फिर्ता नगरे आवश्यक कारबाही गर्ने निर्णय गरेको छ'', मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले भने।

यसअघि गत असोज र कात्तिकमा गृह मन्त्रालयमा गृहमन्त्री शिक्षामन्त्री लगायतका पदाधिकारीसहित बसेको बैठकले शुरुमा एक महिना र त्यसपछि थप १५ दिनको समय दिँदै तोकेकोभन्दा बढी लिएको रकम फिर्ता गर्न वा समायोजन गर्न आग्रह गरेको समाचार आजको नागरिक दैनिकमा छ।

" /> काठमाडौं। सरकारले तोकेकोभन्दा बढी शुल्क लिएर फिर्ता नगर्ने मेडिकल कलेजका सञ्चालकलाई पक्राउ गरी ठगी मुद्दा चलाउन प्रहरीलाई निर्देशन दिएको छ।

गृह मन्त्रालयमा सोमबार गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, महान्यायाधिवक्ता अग्नि खरेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायतको बैठक बसेको थियो। ''बैठकले विद्यार्थीबाट लिइएको बढी शुल्क मंगलबार(आजसम्म) फिर्ता नगरे आवश्यक कारबाही गर्ने निर्णय गरेको छ'', मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले भने।

यसअघि गत असोज र कात्तिकमा गृह मन्त्रालयमा गृहमन्त्री शिक्षामन्त्री लगायतका पदाधिकारीसहित बसेको बैठकले शुरुमा एक महिना र त्यसपछि थप १५ दिनको समय दिँदै तोकेकोभन्दा बढी लिएको रकम फिर्ता गर्न वा समायोजन गर्न आग्रह गरेको समाचार आजको नागरिक दैनिकमा छ।

"> बढी शुल्क लिने मेडिकल कलेज सञ्चालकलाई पक्राउ गर्न निर्देशन: Dekhapadhi
बढी शुल्क लिने मेडिकल कलेज सञ्चालकलाई पक्राउ गर्न निर्देशन
काठमाडौं। सरकारले तोकेकोभन्दा बढी शुल्क लिएर फिर्ता नगर्ने मेडिकल कलेजका सञ्चालकलाई पक्राउ गरी ठगी मुद्दा चलाउन प्रहरीलाई निर्देशन दिएको छ।

गृह मन्त्रालयमा सोमबार गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, महान्यायाधिवक्ता अग्नि खरेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायतको बैठक बसेको थियो। ''बैठकले विद्यार्थीबाट लिइएको बढी शुल्क मंगलबार(आजसम्म) फिर्ता नगरे आवश्यक कारबाही गर्ने निर्णय गरेको छ'', मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले भने।

यसअघि गत असोज र कात्तिकमा गृह मन्त्रालयमा गृहमन्त्री शिक्षामन्त्री लगायतका पदाधिकारीसहित बसेको बैठकले शुरुमा एक महिना र त्यसपछि थप १५ दिनको समय दिँदै तोकेकोभन्दा बढी लिएको रकम फिर्ता गर्न वा समायोजन गर्न आग्रह गरेको समाचार आजको नागरिक दैनिकमा छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्