काठमाडौं। सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र मुख्य रजिस्ट्रार नृपध्वज निरौलाले बार एसोसियसनका पदाधिकारीसँग छलफल गरेका छन्।

छलफलपछि आगामी तिहारपछि मात्रै अदालतबाट नियमित सेवा प्रवाह हुन सक्ने एसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए। हाल अदालतको सेवा प्रवाहमा संकुचन छ।

“हामीबीच सर्वोच्च अदालतबाट प्रवाह हुने सेवाबारे नै छलफल भयो र आगामी तिहारपछि अदालतबाट नियमित सेवा प्रवाह हुन्छ होला,” श्रेष्ठले बताए।

हाल अदालतबाट बन्दी प्रत्यक्षीकरण मुद्दासँगै प्रारम्भिक सुनुवाइ गर्नुपर्ने खालका रिट निवेदनको सुनुवाइ हुँदै आएको छ।

अदालते गत भदौ २५ गतेदेखि सेवामा संकुचन गरेको हो। अदालतका न्यायाधीशसहित कर्मचारीहरूमा कोरोना संक्रमण देखिएपछि सेवामा संकुचन गर्नु परेको अदालतले जनाएको छ।

कोरोना संक्रमणको महामारीका कारण देखाउँदै सेवा प्रवाहमा संकुचन ल्याउँदा सेवाग्राहीहरू मारमा परेका छन्।

" /> काठमाडौं। सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र मुख्य रजिस्ट्रार नृपध्वज निरौलाले बार एसोसियसनका पदाधिकारीसँग छलफल गरेका छन्।

छलफलपछि आगामी तिहारपछि मात्रै अदालतबाट नियमित सेवा प्रवाह हुन सक्ने एसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए। हाल अदालतको सेवा प्रवाहमा संकुचन छ।

“हामीबीच सर्वोच्च अदालतबाट प्रवाह हुने सेवाबारे नै छलफल भयो र आगामी तिहारपछि अदालतबाट नियमित सेवा प्रवाह हुन्छ होला,” श्रेष्ठले बताए।

हाल अदालतबाट बन्दी प्रत्यक्षीकरण मुद्दासँगै प्रारम्भिक सुनुवाइ गर्नुपर्ने खालका रिट निवेदनको सुनुवाइ हुँदै आएको छ।

अदालते गत भदौ २५ गतेदेखि सेवामा संकुचन गरेको हो। अदालतका न्यायाधीशसहित कर्मचारीहरूमा कोरोना संक्रमण देखिएपछि सेवामा संकुचन गर्नु परेको अदालतले जनाएको छ।

कोरोना संक्रमणको महामारीका कारण देखाउँदै सेवा प्रवाहमा संकुचन ल्याउँदा सेवाग्राहीहरू मारमा परेका छन्।

"> सर्वोच्च अदालतबाट नियमित सेवा प्रवाह तिहारपछि मात्रै: Dekhapadhi सर्वोच्चले कोरोना संक्रमणको कारण देखाउँदै सेवा प्रवाहमा भदौ २५ गतेयता संकुचन गरेको छ।
• सेवामा संकुचन गर्दा सेवाग्राही प्रभावित।

सर्वोच्च अदालतबाट नियमित सेवा प्रवाह तिहारपछि मात्रै
काठमाडौं। सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र मुख्य रजिस्ट्रार नृपध्वज निरौलाले बार एसोसियसनका पदाधिकारीसँग छलफल गरेका छन्।

छलफलपछि आगामी तिहारपछि मात्रै अदालतबाट नियमित सेवा प्रवाह हुन सक्ने एसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए। हाल अदालतको सेवा प्रवाहमा संकुचन छ।

“हामीबीच सर्वोच्च अदालतबाट प्रवाह हुने सेवाबारे नै छलफल भयो र आगामी तिहारपछि अदालतबाट नियमित सेवा प्रवाह हुन्छ होला,” श्रेष्ठले बताए।

हाल अदालतबाट बन्दी प्रत्यक्षीकरण मुद्दासँगै प्रारम्भिक सुनुवाइ गर्नुपर्ने खालका रिट निवेदनको सुनुवाइ हुँदै आएको छ।

अदालते गत भदौ २५ गतेदेखि सेवामा संकुचन गरेको हो। अदालतका न्यायाधीशसहित कर्मचारीहरूमा कोरोना संक्रमण देखिएपछि सेवामा संकुचन गर्नु परेको अदालतले जनाएको छ।

कोरोना संक्रमणको महामारीका कारण देखाउँदै सेवा प्रवाहमा संकुचन ल्याउँदा सेवाग्राहीहरू मारमा परेका छन्।

प्रतिक्रिया दिनुहोस्