काठमाडौं। नवलपरासी (पूर्व) को देवचुली नगरपालिका-१७ को कुलेनीमा एक वृद्धको गैंडाको आक्रमणमा परी मृत्यु भएको छ।
आइतबार बिहान ६५ वर्षीय जंगीलाल मुखियाको गैंडाको आक्रमणबाट मृत्यु भएको हो। उनलाई सोही ठाउँस्थित आफ्नै खेतमा तोरी छर्न जाँदै गर्दा गैंडाले आक्रमण गरेको थियो।
गैंडाको आक्रमणबाट उनी गम्भीर घाइते भएका थिए।
उपचारको क्रममा चितवनको पुरानो मेडिकल कलेजमा उनको मृत्यु भएको हो।
" />

">
गैंडाको आक्रमणबाट वृद्धको मृत्यु: Dekhapadhi
मृत्यु हुनेमा ६५ वर्षीय जंगीलाल मुखिया रहेका छन्।
खेतमा तोरी छर्न जाँदा उनीमाथि गैंडाले आक्रमण गरेको थियो।
गैंडाको आक्रमणबाट वृद्धको मृत्यु
<p style="text-align: justify;">काठमाडौं। नवलपरासी (पूर्व) को देवचुली नगरपालिका-१७ को कुलेनीमा एक वृद्धको गैंडाको आक्रमणमा परी मृत्यु भएको छ।</p>
<p style="text-align: justify;">आइतबार बिहान ६५ वर्षीय जंगीलाल मुखियाको गैंडाको आक्रमणबाट मृत्यु भएको हो। उनलाई सोही ठाउँस्थित आफ्नै खेतमा तोरी छर्न जाँदै गर्दा गैंडाले आक्रमण गरेको थियो।</p>
<p style="text-align: justify;">गैंडाको आक्रमणबाट उनी गम्भीर घाइते भएका थिए।</p>
<p style="text-align: justify;">उपचारको क्रममा चितवनको पुरानो मेडिकल कलेजमा उनको मृत्यु भएको हो।</p>