काठमाडौं। सर्लाहीको बलरा नगरपालिका-८ पावरहाउस चोकबाट करिब पाँच लाख रूपैयाँ बराबरको पटाका प्रहरीले बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय गडहियाबाट खटिएको प्रहरीलाई देख्नासाथ भारतबाट नेपालतर्फ आउँदै गरेको ट्याक्टर छोडी चालक फरार भएपछि उक्त ट्याक्टरमा रहेको पटका प्रहरीले बरामद गरेको हो।

प्रहरीले ज १ त २१७९ नम्बरको ट्याक्टरबाट २० कार्टुन र चार बोरामा रहेको पटाका बरामद गरेको हो।

पटका रहेको ट्याक्टरसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।

फरार ट्याक्टर चालकलाई प्रहरीले खोजिरहेको जनाएको छ।

" /> काठमाडौं। सर्लाहीको बलरा नगरपालिका-८ पावरहाउस चोकबाट करिब पाँच लाख रूपैयाँ बराबरको पटाका प्रहरीले बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय गडहियाबाट खटिएको प्रहरीलाई देख्नासाथ भारतबाट नेपालतर्फ आउँदै गरेको ट्याक्टर छोडी चालक फरार भएपछि उक्त ट्याक्टरमा रहेको पटका प्रहरीले बरामद गरेको हो।

प्रहरीले ज १ त २१७९ नम्बरको ट्याक्टरबाट २० कार्टुन र चार बोरामा रहेको पटाका बरामद गरेको हो।

पटका रहेको ट्याक्टरसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।

फरार ट्याक्टर चालकलाई प्रहरीले खोजिरहेको जनाएको छ।

"> पाँच लाख रूपैयाँ बराबरको पटाका बरामद: Dekhapadhi
पाँच लाख रूपैयाँ बराबरको पटाका बरामद
काठमाडौं। सर्लाहीको बलरा नगरपालिका-८ पावरहाउस चोकबाट करिब पाँच लाख रूपैयाँ बराबरको पटाका प्रहरीले बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय गडहियाबाट खटिएको प्रहरीलाई देख्नासाथ भारतबाट नेपालतर्फ आउँदै गरेको ट्याक्टर छोडी चालक फरार भएपछि उक्त ट्याक्टरमा रहेको पटका प्रहरीले बरामद गरेको हो।

प्रहरीले ज १ त २१७९ नम्बरको ट्याक्टरबाट २० कार्टुन र चार बोरामा रहेको पटाका बरामद गरेको हो।

पटका रहेको ट्याक्टरसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।

फरार ट्याक्टर चालकलाई प्रहरीले खोजिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्