बाल्टिनमा राखेकाे पानीमा डुबेर नाबालिकाको मृत्यु
<p style="text-align: justify;">काठमाडौं। कपिलवस्तुमा दुई वर्षीया नाबालिकाको डुबेर मृत्यु भएको छ।</p>
<p style="text-align: justify;">कपिलवस्तु नगरपालिका-४ वीरपुरका कमलेस नाउँकी छोरी शीतल नाउँको पानीमा डुबेर मृत्यु भएको हो।</p>
<p style="text-align: justify;">आफ्नै घरको अगाडि भाँडा धुनको लागि राखेको पानीको बाल्टिनमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।</p>