काठमाडौं। म्याग्दीको बेनी नगरपालिका-३ मा एक वृद्धा मृत फेला परेकी छिन्। ८२ वर्षीया अम्बिका शेरपुन्जा आइतबार बिहान मृत फेला परेका हुन्।

उनी कात्तिक ६ गतेदेखि बेपत्ता थिइन्। खोजतलास गर्ने क्रममा आइतबार सोही ठाउँस्थित खरबारीमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

यस्तै, काठमाडौंको बालाजुमा रहेको सिटी पेट्रोल पम्पनजिक अमृत गुरूङ मृत फेला परेका छन्।

उनी आफ्नै कोठामा मृत फेला परेका हुन्। उनको घर दोलखाको गौरिशंकर गाउँपालिका-७ रहेको प्रहरीले जनाएको छ।

" /> काठमाडौं। म्याग्दीको बेनी नगरपालिका-३ मा एक वृद्धा मृत फेला परेकी छिन्। ८२ वर्षीया अम्बिका शेरपुन्जा आइतबार बिहान मृत फेला परेका हुन्।

उनी कात्तिक ६ गतेदेखि बेपत्ता थिइन्। खोजतलास गर्ने क्रममा आइतबार सोही ठाउँस्थित खरबारीमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

यस्तै, काठमाडौंको बालाजुमा रहेको सिटी पेट्रोल पम्पनजिक अमृत गुरूङ मृत फेला परेका छन्।

उनी आफ्नै कोठामा मृत फेला परेका हुन्। उनको घर दोलखाको गौरिशंकर गाउँपालिका-७ रहेको प्रहरीले जनाएको छ।

"> दुई जना मृत फेला: Dekhapadhi एक जना खरबारीमा र अर्को जना कोठामा मृत फेला। ">
दुई जना मृत फेला <p style="text-align: justify;">काठमाडौं। म्याग्दीको बेनी नगरपालिका-३ मा एक वृद्धा मृत फेला परेकी छिन्। ८२ वर्षीया अम्बिका शेरपुन्जा आइतबार बिहान मृत फेला परेका हुन्।</p> <p style="text-align: justify;">उनी कात्तिक ६ गतेदेखि बेपत्ता थिइन्। खोजतलास गर्ने क्रममा आइतबार सोही ठाउँस्थित खरबारीमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।</p> <p style="text-align: justify;">यस्तै, काठमाडौंको बालाजुमा रहेको सिटी पेट्रोल पम्पनजिक अमृत गुरूङ मृत फेला परेका छन्।</p> <p style="text-align: justify;">उनी आफ्नै कोठामा मृत फेला परेका हुन्। उनको घर दोलखाको गौरिशंकर गाउँपालिका-७ रहेको प्रहरीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्