काठमाडौं। प्रहरीले एक जना फरार अभियुक्तलाई १६ वर्षपछि पक्राउ गरेको छ।
जिल्ला अदालत सिन्धुपाल्चोकले २०६१ पुस १३ गते सवारी ज्यान मुद्दामा दोषी ठहर्‍याउँदै कैद सजाय तोकिएका ४५ वर्षीय हरिबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।
उनलाई अदालतले एक वर्ष ११ महिना ७ दिन कैद सजायको फैसला गरेको छ।
उनलाई महानगरीय अपराध महाशाखाको टोलीले आइतबार बिहान साढे ८ बजेको समयमा काठमाडौंको तीनकुनेबाट पक्राउ गरेको हो।
फैसला कार्यान्वयनको लागि उनलाई जिल्ला अदालत सिन्धुपाल्चोक पठाएको अपराध महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए।
उनी सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-७ का हुन्।
" /> काठमाडौं। प्रहरीले एक जना फरार अभियुक्तलाई १६ वर्षपछि पक्राउ गरेको छ।
जिल्ला अदालत सिन्धुपाल्चोकले २०६१ पुस १३ गते सवारी ज्यान मुद्दामा दोषी ठहर्‍याउँदै कैद सजाय तोकिएका ४५ वर्षीय हरिबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।
उनलाई अदालतले एक वर्ष ११ महिना ७ दिन कैद सजायको फैसला गरेको छ।
उनलाई महानगरीय अपराध महाशाखाको टोलीले आइतबार बिहान साढे ८ बजेको समयमा काठमाडौंको तीनकुनेबाट पक्राउ गरेको हो।
फैसला कार्यान्वयनको लागि उनलाई जिल्ला अदालत सिन्धुपाल्चोक पठाएको अपराध महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए।
उनी सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-७ का हुन्।
"> फरार अभियुक्त १६ वर्षपछि पक्राउ: Dekhapadhi सवारी ज्यान मुद्दामा दोषी ठहरिए फरार भएका अभियुक्त हरिबहादुर श्रेष्ठ पक्राउ।
• एक वर्ष ११ महिना ७ दिन कैद सजाय।
फरार अभियुक्त १६ वर्षपछि पक्राउ
काठमाडौं। प्रहरीले एक जना फरार अभियुक्तलाई १६ वर्षपछि पक्राउ गरेको छ।
उनलाई अदालतले एक वर्ष ११ महिना ७ दिन कैद सजायको फैसला गरेको छ।
उनलाई महानगरीय अपराध महाशाखाको टोलीले आइतबार बिहान साढे ८ बजेको समयमा काठमाडौंको तीनकुनेबाट पक्राउ गरेको हो।
फैसला कार्यान्वयनको लागि उनलाई जिल्ला अदालत सिन्धुपाल्चोक पठाएको अपराध महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए।
उनी सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-७ का हुन्।
प्रतिक्रिया दिनुहोस्