काठमाडौं। बर्दियाको गेरुवा गाउँपालिका-४ राजिपुरस्थित एक नर्सरीमा गाईवस्तु चराई लिन जाने क्रममा बाघको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही स्थानका ६८ वर्षीय एक पुरूष रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको जंगली बाघको आक्रमणमा परी उनको मृत्यु भएको हो।

" /> काठमाडौं। बर्दियाको गेरुवा गाउँपालिका-४ राजिपुरस्थित एक नर्सरीमा गाईवस्तु चराई लिन जाने क्रममा बाघको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही स्थानका ६८ वर्षीय एक पुरूष रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको जंगली बाघको आक्रमणमा परी उनको मृत्यु भएको हो।

"> बाघको आक्रमणबाट बर्दियामा ६८ वर्षीय पुरुषको मृत्यु: Dekhapadhi बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको जंगली बाघको आक्रमणमा परी उनको मृत्यु भएको हो।  ">
बाघको आक्रमणबाट बर्दियामा ६८ वर्षीय पुरुषको मृत्यु
काठमाडौं। बर्दियाको गेरुवा गाउँपालिका-४ राजिपुरस्थित एक नर्सरीमा गाईवस्तु चराई लिन जाने क्रममा बाघको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही स्थानका ६८ वर्षीय एक पुरूष रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको जंगली बाघको आक्रमणमा परी उनको मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस्