काठमाडौं। मोरङको विराटनगर महानगरपालिका-१६ दरैया वस्तीबाट लागुऔषध डाइलेक्स डिसीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

सोही महानगरपालिका-१० तीनटोलीयाका ४८ वर्षीय कुशल विश्वास र ३७ वर्षीय अशोक रायलाई प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो।

उनीहरूको साथबाट प्रहरीले तीन बोटल डाइलेक्स डिसी बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले को.१५ प ८३७० नम्बरको मोटरसाइकल जाँच गर्दा उक्त लागुऔषध फेला पारी मोटरसाइकल सहित उनीहरुलाई पक्राउ गरेको हो।

प्रहरीले लागुऔषध कारोबार ऐन अन्तर्गत उनीविरुद्ध अनुसन्धान थालेको जनाएको छ।

" /> काठमाडौं। मोरङको विराटनगर महानगरपालिका-१६ दरैया वस्तीबाट लागुऔषध डाइलेक्स डिसीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

सोही महानगरपालिका-१० तीनटोलीयाका ४८ वर्षीय कुशल विश्वास र ३७ वर्षीय अशोक रायलाई प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो।

उनीहरूको साथबाट प्रहरीले तीन बोटल डाइलेक्स डिसी बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले को.१५ प ८३७० नम्बरको मोटरसाइकल जाँच गर्दा उक्त लागुऔषध फेला पारी मोटरसाइकल सहित उनीहरुलाई पक्राउ गरेको हो।

प्रहरीले लागुऔषध कारोबार ऐन अन्तर्गत उनीविरुद्ध अनुसन्धान थालेको जनाएको छ।

"> डाइलेक्स डिसीसहित दुई जना पक्राउ: Dekhapadhi
डाइलेक्स डिसीसहित दुई जना पक्राउ
काठमाडौं। मोरङको विराटनगर महानगरपालिका-१६ दरैया वस्तीबाट लागुऔषध डाइलेक्स डिसीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

सोही महानगरपालिका-१० तीनटोलीयाका ४८ वर्षीय कुशल विश्वास र ३७ वर्षीय अशोक रायलाई प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो।

उनीहरूको साथबाट प्रहरीले तीन बोटल डाइलेक्स डिसी बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले को.१५ प ८३७० नम्बरको मोटरसाइकल जाँच गर्दा उक्त लागुऔषध फेला पारी मोटरसाइकल सहित उनीहरुलाई पक्राउ गरेको हो।

प्रहरीले लागुऔषध कारोबार ऐन अन्तर्गत उनीविरुद्ध अनुसन्धान थालेको जनाएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्