काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको तिलाठी स्थित प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक सिकन्दर प्रसाद कानुसहित तीन जनालाई ५० हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ गरेको छ।

प्रहरी नायब निरीक्षक सिकन्दर प्रसाद कानुले नियन्त्रणमा लिई चौकीमा राखेको मोटरसाइकल फिर्ता दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान थालेको थियो।

अख्तियारको इटहरीस्थित कार्यालयबाट आज खटिएको टोलीले कानुले सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा पक्राउ गरेको हो।

उनले घुस लिई सोही कार्यालयमा कार्यरत प्र.ज. रामईश्वर मण्डललाई दिई स्थानीय व्यापारी जयनारायण यादवलाई राख्न दिएको अख्तियारले जनाएको छ।

अख्तियारले तीनै जनालाई तिलाठी कोइलाडी गाउँपालिका-१ बेल्हीबाट पक्राउ गरेको हो। पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

" /> काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको तिलाठी स्थित प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक सिकन्दर प्रसाद कानुसहित तीन जनालाई ५० हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ गरेको छ।

प्रहरी नायब निरीक्षक सिकन्दर प्रसाद कानुले नियन्त्रणमा लिई चौकीमा राखेको मोटरसाइकल फिर्ता दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान थालेको थियो।

अख्तियारको इटहरीस्थित कार्यालयबाट आज खटिएको टोलीले कानुले सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा पक्राउ गरेको हो।

उनले घुस लिई सोही कार्यालयमा कार्यरत प्र.ज. रामईश्वर मण्डललाई दिई स्थानीय व्यापारी जयनारायण यादवलाई राख्न दिएको अख्तियारले जनाएको छ।

अख्तियारले तीनै जनालाई तिलाठी कोइलाडी गाउँपालिका-१ बेल्हीबाट पक्राउ गरेको हो। पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

"> घुस लिँदालिँदै प्रहरी नायब निरीक्षकसहित तीन जना पक्राउ: Dekhapadhi
घुस लिँदालिँदै प्रहरी नायब निरीक्षकसहित तीन जना पक्राउ
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको तिलाठी स्थित प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक सिकन्दर प्रसाद कानुसहित तीन जनालाई ५० हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ गरेको छ।

प्रहरी नायब निरीक्षक सिकन्दर प्रसाद कानुले नियन्त्रणमा लिई चौकीमा राखेको मोटरसाइकल फिर्ता दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान थालेको थियो।

अख्तियारको इटहरीस्थित कार्यालयबाट आज खटिएको टोलीले कानुले सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा पक्राउ गरेको हो।

उनले घुस लिई सोही कार्यालयमा कार्यरत प्र.ज. रामईश्वर मण्डललाई दिई स्थानीय व्यापारी जयनारायण यादवलाई राख्न दिएको अख्तियारले जनाएको छ।

अख्तियारले तीनै जनालाई तिलाठी कोइलाडी गाउँपालिका-१ बेल्हीबाट पक्राउ गरेको हो। पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्