काठमाडौं। दार्चुलाको नौगाड गाउँपालिका–३ खारबाट १४ जना तास खेलिरहेको अवस्थामा पक्राउ परेका छन्।

मानबहादुर ठगुन्नाको पसलमा तास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-३ का ३० वर्षीय रमेशसिंह ठगुन्ना लगायत पक्राउ परेका हुन्।

शनिबार राति प्रहरी चौकी दल्लेखबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८८ हजार ४ सय ६५ रुपैयाँ सहित पक्राउ गरेको हो।
उनीहरूको साथबाट प्रहरीले दुई गड्डी तास पनि बरामद गरेको छ।

यस्तै, मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१२ आँपधापका नोर्बु घलानको घरमा कौडा खेलिरहेको अवस्थामा धादिङ बेनिघाट नगरपालिक–१ बस्ने ३५ वर्षीय रमेश पाण्डे लगायत ८ जनालाई पक्राउ परेका छन्।

कौडा खेलिरहेको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार उनीहरूको साथबाट कौडा र नगद १ लाख ३० हजार ८ सय ४० रूपैयाँ प्रहरीले बरामद गरेको छ।

" /> काठमाडौं। दार्चुलाको नौगाड गाउँपालिका–३ खारबाट १४ जना तास खेलिरहेको अवस्थामा पक्राउ परेका छन्।

मानबहादुर ठगुन्नाको पसलमा तास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-३ का ३० वर्षीय रमेशसिंह ठगुन्ना लगायत पक्राउ परेका हुन्।

शनिबार राति प्रहरी चौकी दल्लेखबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८८ हजार ४ सय ६५ रुपैयाँ सहित पक्राउ गरेको हो।
उनीहरूको साथबाट प्रहरीले दुई गड्डी तास पनि बरामद गरेको छ।

यस्तै, मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१२ आँपधापका नोर्बु घलानको घरमा कौडा खेलिरहेको अवस्थामा धादिङ बेनिघाट नगरपालिक–१ बस्ने ३५ वर्षीय रमेश पाण्डे लगायत ८ जनालाई पक्राउ परेका छन्।

कौडा खेलिरहेको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार उनीहरूको साथबाट कौडा र नगद १ लाख ३० हजार ८ सय ४० रूपैयाँ प्रहरीले बरामद गरेको छ।

"> जुवातास खेल्ने २२ जना पक्राउ: Dekhapadhi
जुवातास खेल्ने २२ जना पक्राउ
काठमाडौं। दार्चुलाको नौगाड गाउँपालिका–३ खारबाट १४ जना तास खेलिरहेको अवस्थामा पक्राउ परेका छन्।

मानबहादुर ठगुन्नाको पसलमा तास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-३ का ३० वर्षीय रमेशसिंह ठगुन्ना लगायत पक्राउ परेका हुन्।

शनिबार राति प्रहरी चौकी दल्लेखबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८८ हजार ४ सय ६५ रुपैयाँ सहित पक्राउ गरेको हो।
उनीहरूको साथबाट प्रहरीले दुई गड्डी तास पनि बरामद गरेको छ।

यस्तै, मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१२ आँपधापका नोर्बु घलानको घरमा कौडा खेलिरहेको अवस्थामा धादिङ बेनिघाट नगरपालिक–१ बस्ने ३५ वर्षीय रमेश पाण्डे लगायत ८ जनालाई पक्राउ परेका छन्।

कौडा खेलिरहेको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार उनीहरूको साथबाट कौडा र नगद १ लाख ३० हजार ८ सय ४० रूपैयाँ प्रहरीले बरामद गरेको छ।

प्रतिक्रिया दिनुहोस्