काठमाडौं। छुरा प्रहार गरी २५ वर्षीय आशिष मगरको हत्या गरेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।

काठमाडौंको धापासीमा ‘ग्याङफाइट’ हुँदा छुरा प्रहार गरी मगरको हत्या गरेको घटनामा आरोपित दोर्जे शेर्पा र राम श्रेष्ठ पक्राउ परेका हुन्।

१९ वर्षीय शेर्पा संखुवासभा र २६ वर्षीय श्रेष्ठ काठमाडौंको टोखाकै हुन्। उनीहरूलाई महानगरीय प्रहरी वृत्त, महाराजगञ्जको टोलीले पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौरले शनिबार र आइतबार बिहान उनीहरूलाई पक्राउ गरिएको बताए।

दुई पक्षबीचको ग्याङफाइटको क्रममा मगरमाथि छुरा प्रहार भएको प्रारम्भीक अनुसन्धानमा खुल्न आएको एसपी राठौरले बताए।

उनका अनुसार छुरा कसले प्रहार गरेको भन्ने चाहिँ खुल्न बाँकी छ। पक्राउ परेकाहरूले एकले अर्कालाई आरोप लगाइरहेका छन्।

मगरको गत शुक्रबार हत्या भएको थियो। सोही दिन घटनामा संलग्न भएको आरोपमा रवी थापा मगर परेका छन्।

दुई समूहबीच पहिलेदेखि नै विवाद रहँदै आएको देखिएको प्रहरीले जनाएको छ। शुक्रबार भने दुई समूहबीच ग्याङफाइट हुन पुगेको थियो। सो क्रममा धापासीस्थित देवी मन्दिर परिसरमा मगरको छुरा प्रहारबाट हत्या भयो।

उनी गोरखाका हुन्। हाल उनको घर सोही ठाउँमा छ। उनको उपचारका क्रममा चिरायू अस्पतालमा मृत्यु भएको हो।

" /> काठमाडौं। छुरा प्रहार गरी २५ वर्षीय आशिष मगरको हत्या गरेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।

काठमाडौंको धापासीमा ‘ग्याङफाइट’ हुँदा छुरा प्रहार गरी मगरको हत्या गरेको घटनामा आरोपित दोर्जे शेर्पा र राम श्रेष्ठ पक्राउ परेका हुन्।

१९ वर्षीय शेर्पा संखुवासभा र २६ वर्षीय श्रेष्ठ काठमाडौंको टोखाकै हुन्। उनीहरूलाई महानगरीय प्रहरी वृत्त, महाराजगञ्जको टोलीले पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौरले शनिबार र आइतबार बिहान उनीहरूलाई पक्राउ गरिएको बताए।

दुई पक्षबीचको ग्याङफाइटको क्रममा मगरमाथि छुरा प्रहार भएको प्रारम्भीक अनुसन्धानमा खुल्न आएको एसपी राठौरले बताए।

उनका अनुसार छुरा कसले प्रहार गरेको भन्ने चाहिँ खुल्न बाँकी छ। पक्राउ परेकाहरूले एकले अर्कालाई आरोप लगाइरहेका छन्।

मगरको गत शुक्रबार हत्या भएको थियो। सोही दिन घटनामा संलग्न भएको आरोपमा रवी थापा मगर परेका छन्।

दुई समूहबीच पहिलेदेखि नै विवाद रहँदै आएको देखिएको प्रहरीले जनाएको छ। शुक्रबार भने दुई समूहबीच ग्याङफाइट हुन पुगेको थियो। सो क्रममा धापासीस्थित देवी मन्दिर परिसरमा मगरको छुरा प्रहारबाट हत्या भयो।

उनी गोरखाका हुन्। हाल उनको घर सोही ठाउँमा छ। उनको उपचारका क्रममा चिरायू अस्पतालमा मृत्यु भएको हो।

"> आशिष मगरको हत्या आरोपमा थप दुई जना पक्राउ: Dekhapadhi
आशिष मगरको हत्या आरोपमा थप दुई जना पक्राउ

प्रतिक्रिया दिनुहोस्