उखु बारीमा एक युवतीको शव फेला
<p style="text-align: justify;">काठमाडौँ। नवलपरासी (पश्चिम) को प्रतापपुर गाउँपालिका–७ जगन्नाथपुरस्थित उखु बारीमा एक युवतीको शव शनिबार फेला परेको छ। </p>
<p style="text-align: justify;">उनी सोही ठाउँ बस्ने २१ वर्षीया शोभाकुमारी कोइरी भएको प्रहरीले आज एक विज्ञप्तिमार्फत् जनाएको छ। </p>
<p style="text-align: justify;">स्थानीय प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
