कैलालीमा यात्रु प्रतीक्षालयमा एक पुरुष मृत फेला
<p style="text-align: justify;">काठमाडौँ। कैलालीको गोदावरी नगरपालिका–२ पूर्वरोडस्थित यात्रु प्रतीक्षालयमा एक पुरुष मृत फेला परेका छन्।</p>
<p style="text-align: justify;">अन्दाजी ६० वर्षीय उनको सनाखत भएको छैन। जिल्ला प्रहरी कार्यालय कैलालीले शनिबार ती पुरुष मृत अवस्थामा फेला परेको जनाएको छ।</p>
<p style="text-align: justify;">प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको पनि जनाएको छ। </p>
प्रतिक्रिया दिनुहोस्
