बनेपामा एक अपरिचित शव फेला
<p style="text-align: justify;">काठमाडौँ। प्रहरीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–११ सिनागालस्थित बाटोमुनि एक जना पुरुष मृत फेला परेको जनाएको छ।</p>
<p style="text-align: justify;">उनको हाल सनाखत भएको छैन। मृत पुरुषको अन्दाजी उमेर ३६ वर्षीय रहेको जनाइएको छ।</p>
<p style="text-align: justify;">यस घटनासम्बन्धी प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
