काठमाडौँ। आफ्नै ५० वर्षीया आमालाई दाउरा प्रहार गरी घाइते बनाएको आरोपमा गुल्मीमा एक जना पक्राउ परेका छन्।

धुर्कोट गाउँपालिका–२ पिपलधाराका २१ वर्षीय बाबुराम थापालाई प्रहरीले पक्राउ गरेको हो।

बाबुरामले दाउरा प्रहार गरी आमालाई गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ। गम्भीर घाइते आमाको भने प्रहरीले पहिचान खुलाएको छैन।

घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ र जिल्ला अदालत गुम्लीमा कर्तव्य ज्यानसम्बन्धी उद्योगमा मुद्दा पनि दर्ता गरेको छ।

" /> काठमाडौँ। आफ्नै ५० वर्षीया आमालाई दाउरा प्रहार गरी घाइते बनाएको आरोपमा गुल्मीमा एक जना पक्राउ परेका छन्।

धुर्कोट गाउँपालिका–२ पिपलधाराका २१ वर्षीय बाबुराम थापालाई प्रहरीले पक्राउ गरेको हो।

बाबुरामले दाउरा प्रहार गरी आमालाई गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ। गम्भीर घाइते आमाको भने प्रहरीले पहिचान खुलाएको छैन।

घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ र जिल्ला अदालत गुम्लीमा कर्तव्य ज्यानसम्बन्धी उद्योगमा मुद्दा पनि दर्ता गरेको छ।

"> छोराद्वारा आमामाथि दाउ प्रहार, आमा गम्भीर घाइते: Dekhapadhi
छोराद्वारा आमामाथि दाउ प्रहार, आमा गम्भीर घाइते <p style="text-align: justify;">काठमाडौँ। आफ्नै ५० वर्षीया आमालाई दाउरा प्रहार गरी घाइते बनाएको आरोपमा गुल्मीमा एक जना पक्राउ परेका छन्।</p> <p style="text-align: justify;">धुर्कोट गाउँपालिका&ndash;२ पिपलधाराका २१ वर्षीय बाबुराम थापालाई प्रहरीले पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">बाबुरामले दाउरा प्रहार गरी आमालाई गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ। गम्भीर घाइते आमाको भने प्रहरीले पहिचान खुलाएको छैन।</p> <p style="text-align: justify;">घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ र जिल्ला अदालत गुम्लीमा कर्तव्य ज्यानसम्बन्धी उद्योगमा मुद्दा पनि दर्ता गरेको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्