काठमाडौँ। कैलालीमा एक जना फरार प्रतिवादी पक्राउ परेका छन्। राष्ट्रिय तथा सार्वजनिक सम्पदा विरुद्धको कसूर मुद्धाका फरार प्रतिवादी ३४ वर्षीय प्रवीण धामी पक्राउ परेका हुन्।

उनको घर बझाङको छबिस पाथिभरा गाउँपालिका–५ हो।

उनलाई धनगढी उपमहानगरपालिका वडा नम्बर–४ स्थित बसपार्क क्षेत्रबाट खटिएको प्रहरी टोलीले शनिबार प्रहरीले पक्राउ गरेको हो।

जिल्ला अदालत बझाङको ७ दिने र ३५ दिने म्यादसमेत गुजारी उनी फरार भएका हुन्। उनलाई अड्डासार गरी जिल्ला प्रहरी कार्यालय बझाङ पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

" /> काठमाडौँ। कैलालीमा एक जना फरार प्रतिवादी पक्राउ परेका छन्। राष्ट्रिय तथा सार्वजनिक सम्पदा विरुद्धको कसूर मुद्धाका फरार प्रतिवादी ३४ वर्षीय प्रवीण धामी पक्राउ परेका हुन्।

उनको घर बझाङको छबिस पाथिभरा गाउँपालिका–५ हो।

उनलाई धनगढी उपमहानगरपालिका वडा नम्बर–४ स्थित बसपार्क क्षेत्रबाट खटिएको प्रहरी टोलीले शनिबार प्रहरीले पक्राउ गरेको हो।

जिल्ला अदालत बझाङको ७ दिने र ३५ दिने म्यादसमेत गुजारी उनी फरार भएका हुन्। उनलाई अड्डासार गरी जिल्ला प्रहरी कार्यालय बझाङ पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

"> सार्वजनिक सम्पदाविरुद्ध कसुरका फरार प्रतिवादी पक्राउ: Dekhapadhi
सार्वजनिक सम्पदाविरुद्ध कसुरका फरार प्रतिवादी पक्राउ <p style="text-align: justify;">काठमाडौँ। कैलालीमा एक जना फरार प्रतिवादी पक्राउ परेका छन्। राष्ट्रिय तथा सार्वजनिक सम्पदा विरुद्धको कसूर मुद्धाका फरार प्रतिवादी ३४ वर्षीय प्रवीण धामी पक्राउ परेका हुन्।</p> <p style="text-align: justify;">उनको घर बझाङको छबिस पाथिभरा गाउँपालिका&ndash;५ हो।</p> <p style="text-align: justify;">उनलाई धनगढी उपमहानगरपालिका वडा नम्बर&ndash;४ स्थित बसपार्क क्षेत्रबाट खटिएको प्रहरी टोलीले शनिबार प्रहरीले पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">जिल्ला अदालत बझाङको ७ दिने र ३५ दिने म्यादसमेत गुजारी उनी फरार भएका हुन्। उनलाई अड्डासार गरी जिल्ला प्रहरी कार्यालय बझाङ पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्