काठमाडौँ। प्रहरीले काठमाडौं महानगरपालिका–१५ बिजेश्वरीमा तास खेलिरहेको अवस्थामा १० जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमध्ये प्रहरीले काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–७ घर भएका २२ वर्षीय विक्रम लामाको नाम खुलाएको छ।

महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूबाट नगद १ लाख ५३ हजार ५ सय रूपैयाँ र ६ बुक तास बरामद गरेको छ।

प्रहरीले थप कारवाही प्रक्रिया अघि बढाएको जनाएको छ।

" /> काठमाडौँ। प्रहरीले काठमाडौं महानगरपालिका–१५ बिजेश्वरीमा तास खेलिरहेको अवस्थामा १० जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमध्ये प्रहरीले काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–७ घर भएका २२ वर्षीय विक्रम लामाको नाम खुलाएको छ।

महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूबाट नगद १ लाख ५३ हजार ५ सय रूपैयाँ र ६ बुक तास बरामद गरेको छ।

प्रहरीले थप कारवाही प्रक्रिया अघि बढाएको जनाएको छ।

"> बिजेश्वरीमा तास खेलिरहेका १० जना पक्राउ: Dekhapadhi
बिजेश्वरीमा तास खेलिरहेका १० जना पक्राउ
काठमाडौँ। प्रहरीले काठमाडौं महानगरपालिका–१५ बिजेश्वरीमा तास खेलिरहेको अवस्थामा १० जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमध्ये प्रहरीले काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–७ घर भएका २२ वर्षीय विक्रम लामाको नाम खुलाएको छ।

महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूबाट नगद १ लाख ५३ हजार ५ सय रूपैयाँ र ६ बुक तास बरामद गरेको छ।

प्रहरीले थप कारवाही प्रक्रिया अघि बढाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्