काठमाडौं। अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले राष्ट्रपति डोनाल्ड ट्रम्पले केवल आफूलाई मात्र महत्त्व दिएको आरोप लगाएका छन्। सोही कारण अमेरिकामा कोरोना महामारी अनियन्त्रित ढंगमा बढेको उनको भनाइ थियो।
ओबामाले डेमोक्रेटिकका राष्ट्रपति उम्मेदवार जो बाइडेनको पक्षमा बोल्ने क्रममा शनिबार मिसिगनमा यस्तो बताएका हुन्।
‘‘ट्रम्पले बितेका चार वर्षमा आफ्नो फाइदाबाहेक अरू केही हेरेनन् र कुनै पनि देशवासीको मद्दत गरेनन्। व्यक्तिगत अहम्को तुष्टि गर्नमा मात्र केन्द्रित रहे,’’ उनले भने, ‘‘ट्रम्प आत्मकेन्द्रित हुन् भने डमोक्रेटिक पार्टीका राष्ट्रपति उम्मेदवार बाइडेनको ध्यान शालीनता र सहानुभूतिमा अडेको छ।’’
अमेरिकाको ४४औं राष्ट्रपति ओबामाले ट्रम्पको तिखो आलोचनामा समय खर्चिए। उनले थपे, ‘‘ट्रम्पलाई काम गर्न र कसैलाई मद्दत गर्न कुनै दिलचस्पी नै छैन। केवल आफ्नो र आसेपासेको स्वार्थ पूरा गर्नतिर लागे। ट्रम्ले राष्ट्रपति पदलाई रियालिटी सोभन्दा बढी केही ठानेनन्। सबैको ध्यान आफूतिर तानियोस् भन्ने मात्रै चाहे, यही कुराको उनी भोका थिए। दुर्भाग्य, उनको खराबीको परिणाम हामी सबैले सामना गर्नु परिरहेको छ।’’
डेट्रोइटलगायतका केही स्थानमा आयोजित चुनावी र्‍यालीमा ओबामासँग बाइडेन पनि थिए। ओबामाले बाइडेनको तारिफ गर्दै भने, ‘‘उनी मेरा दाइ जस्तै हुन्, निकै प्रिय छन्। उनी अमेरिकाका लागि एक शानदार राष्ट्रपति सावित हुने छन्। उनी सबैसँग शालीनता र आदरका साथ प्रस्तुत हुने छन्।’’
अमेरिकामा पर्सि मंगलबार निर्वाचन हुँदै छ। रिपब्लिकन उम्मेदवार ट्रम्प र डेमोक्रेटिकका बाइडेनबीच कडा जुहारी चल्दै आएको छ।
(एजेन्सीहरूको सहयोगमा)
" /> काठमाडौं। अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले राष्ट्रपति डोनाल्ड ट्रम्पले केवल आफूलाई मात्र महत्त्व दिएको आरोप लगाएका छन्। सोही कारण अमेरिकामा कोरोना महामारी अनियन्त्रित ढंगमा बढेको उनको भनाइ थियो।
ओबामाले डेमोक्रेटिकका राष्ट्रपति उम्मेदवार जो बाइडेनको पक्षमा बोल्ने क्रममा शनिबार मिसिगनमा यस्तो बताएका हुन्।
‘‘ट्रम्पले बितेका चार वर्षमा आफ्नो फाइदाबाहेक अरू केही हेरेनन् र कुनै पनि देशवासीको मद्दत गरेनन्। व्यक्तिगत अहम्को तुष्टि गर्नमा मात्र केन्द्रित रहे,’’ उनले भने, ‘‘ट्रम्प आत्मकेन्द्रित हुन् भने डमोक्रेटिक पार्टीका राष्ट्रपति उम्मेदवार बाइडेनको ध्यान शालीनता र सहानुभूतिमा अडेको छ।’’
अमेरिकाको ४४औं राष्ट्रपति ओबामाले ट्रम्पको तिखो आलोचनामा समय खर्चिए। उनले थपे, ‘‘ट्रम्पलाई काम गर्न र कसैलाई मद्दत गर्न कुनै दिलचस्पी नै छैन। केवल आफ्नो र आसेपासेको स्वार्थ पूरा गर्नतिर लागे। ट्रम्ले राष्ट्रपति पदलाई रियालिटी सोभन्दा बढी केही ठानेनन्। सबैको ध्यान आफूतिर तानियोस् भन्ने मात्रै चाहे, यही कुराको उनी भोका थिए। दुर्भाग्य, उनको खराबीको परिणाम हामी सबैले सामना गर्नु परिरहेको छ।’’
डेट्रोइटलगायतका केही स्थानमा आयोजित चुनावी र्‍यालीमा ओबामासँग बाइडेन पनि थिए। ओबामाले बाइडेनको तारिफ गर्दै भने, ‘‘उनी मेरा दाइ जस्तै हुन्, निकै प्रिय छन्। उनी अमेरिकाका लागि एक शानदार राष्ट्रपति सावित हुने छन्। उनी सबैसँग शालीनता र आदरका साथ प्रस्तुत हुने छन्।’’
अमेरिकामा पर्सि मंगलबार निर्वाचन हुँदै छ। रिपब्लिकन उम्मेदवार ट्रम्प र डेमोक्रेटिकका बाइडेनबीच कडा जुहारी चल्दै आएको छ।
(एजेन्सीहरूको सहयोगमा)
"> ट्रम्पले आफूलाई मात्र हेरे, महामारी हेरेनन् : बाराक ओबामा: Dekhapadhi
ट्रम्पले आफूलाई मात्र हेरे, महामारी हेरेनन् : बाराक ओबामा
काठमाडौं। अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले राष्ट्रपति डोनाल्ड ट्रम्पले केवल आफूलाई मात्र महत्त्व दिएको आरोप लगाएका छन्। सोही कारण अमेरिकामा कोरोना महामारी अनियन्त्रित ढंगमा बढेको उनको भनाइ थियो।
ओबामाले डेमोक्रेटिकका राष्ट्रपति उम्मेदवार जो बाइडेनको पक्षमा बोल्ने क्रममा शनिबार मिसिगनमा यस्तो बताएका हुन्।
‘‘ट्रम्पले बितेका चार वर्षमा आफ्नो फाइदाबाहेक अरू केही हेरेनन् र कुनै पनि देशवासीको मद्दत गरेनन्। व्यक्तिगत अहम्को तुष्टि गर्नमा मात्र केन्द्रित रहे,’’ उनले भने, ‘‘ट्रम्प आत्मकेन्द्रित हुन् भने डमोक्रेटिक पार्टीका राष्ट्रपति उम्मेदवार बाइडेनको ध्यान शालीनता र सहानुभूतिमा अडेको छ।’’
अमेरिकाको ४४औं राष्ट्रपति ओबामाले ट्रम्पको तिखो आलोचनामा समय खर्चिए। उनले थपे, ‘‘ट्रम्पलाई काम गर्न र कसैलाई मद्दत गर्न कुनै दिलचस्पी नै छैन। केवल आफ्नो र आसेपासेको स्वार्थ पूरा गर्नतिर लागे। ट्रम्ले राष्ट्रपति पदलाई रियालिटी सोभन्दा बढी केही ठानेनन्। सबैको ध्यान आफूतिर तानियोस् भन्ने मात्रै चाहे, यही कुराको उनी भोका थिए। दुर्भाग्य, उनको खराबीको परिणाम हामी सबैले सामना गर्नु परिरहेको छ।’’
अमेरिकामा पर्सि मंगलबार निर्वाचन हुँदै छ। रिपब्लिकन उम्मेदवार ट्रम्प र डेमोक्रेटिकका बाइडेनबीच कडा जुहारी चल्दै आएको छ।
(एजेन्सीहरूको सहयोगमा)
प्रतिक्रिया दिनुहोस्