कैलाली। यही कार्तिक २० गतेदेखि धनगढीमा एकहप्ते निःशुल्क आत्मरक्षा प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन हुने भएको छ। समाजमा महिला हिंसा र बलात्कारका घटनाक्रम दिनप्रति दिन बढ्दै गएपछि महिलाहरूलाई आत्मरक्षासम्बन्धी तालिम दिइन लागेको हो।

प्रहार नामक संस्थाको आयोजनामा हुने यस प्रशिक्षण कार्यक्रममा जिल्ला प्रदेशका कैलाली, कञ्चनपुर र दार्चुलाबाट गरी ३० जना महिलाहरूले प्रशिक्षण लिने अभियानका संयोजक प्रकाश चन्दले बताएका छन्। विगतका वर्षमा पनि यसै अभियान अन्तर्गत १५ हजार भन्दा बढी महिलाहरूलाई आत्मरक्षाको तालिम दिइसकेको बताउदै संयोजक चन्दले अहिले तालिम सामान्य तालिम भन्दा केही भिन्न रहेको बताएका हुन्। 

तालिमले प्रशिक्षकहरू नै तयार पार्ने र उनीहरूलाई प्रदेशका विभिन्न विद्यालयहरूमा निःशुल्क प्रशिक्षणका लागि पठाइने संयोजक चन्दले बताएका छन्। यस प्रशिक्षण कार्यक्रममा जिल्ला खेलकुद विकास समिति कैलालीको सहयोग रहनेछ।

" /> कैलाली। यही कार्तिक २० गतेदेखि धनगढीमा एकहप्ते निःशुल्क आत्मरक्षा प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन हुने भएको छ। समाजमा महिला हिंसा र बलात्कारका घटनाक्रम दिनप्रति दिन बढ्दै गएपछि महिलाहरूलाई आत्मरक्षासम्बन्धी तालिम दिइन लागेको हो।

प्रहार नामक संस्थाको आयोजनामा हुने यस प्रशिक्षण कार्यक्रममा जिल्ला प्रदेशका कैलाली, कञ्चनपुर र दार्चुलाबाट गरी ३० जना महिलाहरूले प्रशिक्षण लिने अभियानका संयोजक प्रकाश चन्दले बताएका छन्। विगतका वर्षमा पनि यसै अभियान अन्तर्गत १५ हजार भन्दा बढी महिलाहरूलाई आत्मरक्षाको तालिम दिइसकेको बताउदै संयोजक चन्दले अहिले तालिम सामान्य तालिम भन्दा केही भिन्न रहेको बताएका हुन्। 

तालिमले प्रशिक्षकहरू नै तयार पार्ने र उनीहरूलाई प्रदेशका विभिन्न विद्यालयहरूमा निःशुल्क प्रशिक्षणका लागि पठाइने संयोजक चन्दले बताएका छन्। यस प्रशिक्षण कार्यक्रममा जिल्ला खेलकुद विकास समिति कैलालीको सहयोग रहनेछ।

"> हिंसाविरुद्ध लड्न महिलालाई निःशुल्क आत्मरक्षा तालिम: Dekhapadhi
हिंसाविरुद्ध लड्न महिलालाई निःशुल्क आत्मरक्षा तालिम <p style="text-align: justify;">कैलाली। यही कार्तिक २० गतेदेखि धनगढीमा एकहप्ते निःशुल्क आत्मरक्षा प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन हुने भएको छ। समाजमा महिला हिंसा र बलात्कारका घटनाक्रम दिनप्रति दिन बढ्दै गएपछि महिलाहरूलाई आत्मरक्षासम्बन्धी तालिम दिइन लागेको हो।</p> <p style="text-align: justify;">प्रहार नामक संस्थाको आयोजनामा हुने यस प्रशिक्षण कार्यक्रममा जिल्ला प्रदेशका कैलाली, कञ्चनपुर र दार्चुलाबाट गरी ३० जना महिलाहरूले प्रशिक्षण लिने अभियानका संयोजक प्रकाश चन्दले बताएका छन्। विगतका वर्षमा पनि यसै अभियान अन्तर्गत १५ हजार भन्दा बढी महिलाहरूलाई आत्मरक्षाको तालिम दिइसकेको बताउदै संयोजक चन्दले अहिले तालिम सामान्य तालिम भन्दा केही भिन्न रहेको बताएका हुन्।&nbsp;</p> <p style="text-align: justify;">तालिमले प्रशिक्षकहरू नै तयार पार्ने र उनीहरूलाई प्रदेशका विभिन्न विद्यालयहरूमा निःशुल्क प्रशिक्षणका लागि पठाइने संयोजक चन्दले बताएका छन्। यस प्रशिक्षण कार्यक्रममा जिल्ला खेलकुद विकास समिति कैलालीको सहयोग रहनेछ।</p>
प्रतिक्रिया दिनुहोस्