काठमाडौँ। दार्चुलाको लेकम गाउँपालिका–४ टक्नामा लाठी प्रहार गरी एक जनाको हत्या गरेको छ। इलाका प्रहरी कार्यालय गोकुलेश्वरका अनुसार ४८ वर्षीय तेजबहादुर पालको हत्या भएको हो।

हत्या गरेको आरोपमा ३० वर्षीय रमेश पाललाई प्रहरीले शनिबार राति पक्राउ गरेको छ। उनी सोही ठाउँका वासिन्दा हुन्।

रमेशले लाठी प्रहार गर्दा तेजबहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। आरोपी रमेशलाई गोकुलेश्वरसँगै इलाका प्रहरी कार्यालय रिठाचौपाताबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

उनीविरुद्ध प्रहरीले आइतबार जिल्ला अदालत दार्चुलामा कर्तव्य ज्यानसम्बन्धी कसूरमा मुद्दा दायर गरेको छ। घटनाको कारण भने खुलेको छैन।

" /> काठमाडौँ। दार्चुलाको लेकम गाउँपालिका–४ टक्नामा लाठी प्रहार गरी एक जनाको हत्या गरेको छ। इलाका प्रहरी कार्यालय गोकुलेश्वरका अनुसार ४८ वर्षीय तेजबहादुर पालको हत्या भएको हो।

हत्या गरेको आरोपमा ३० वर्षीय रमेश पाललाई प्रहरीले शनिबार राति पक्राउ गरेको छ। उनी सोही ठाउँका वासिन्दा हुन्।

रमेशले लाठी प्रहार गर्दा तेजबहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। आरोपी रमेशलाई गोकुलेश्वरसँगै इलाका प्रहरी कार्यालय रिठाचौपाताबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

उनीविरुद्ध प्रहरीले आइतबार जिल्ला अदालत दार्चुलामा कर्तव्य ज्यानसम्बन्धी कसूरमा मुद्दा दायर गरेको छ। घटनाको कारण भने खुलेको छैन।

"> दार्चुलामा लाठी प्रहार गरी हत्या, एक जना पक्राउ: Dekhapadhi
दार्चुलामा लाठी प्रहार गरी हत्या, एक जना पक्राउ <p style="text-align: justify;">काठमाडौँ। दार्चुलाको लेकम गाउँपालिका&ndash;४ टक्नामा लाठी प्रहार गरी एक जनाको हत्या गरेको छ। इलाका प्रहरी कार्यालय गोकुलेश्वरका अनुसार ४८ वर्षीय तेजबहादुर पालको हत्या भएको हो।</p> <p style="text-align: justify;">हत्या गरेको आरोपमा ३० वर्षीय रमेश पाललाई प्रहरीले शनिबार राति पक्राउ गरेको छ। उनी सोही ठाउँका वासिन्दा हुन्।</p> <p style="text-align: justify;">रमेशले लाठी प्रहार गर्दा तेजबहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। आरोपी रमेशलाई गोकुलेश्वरसँगै इलाका प्रहरी कार्यालय रिठाचौपाताबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">उनीविरुद्ध प्रहरीले आइतबार जिल्ला अदालत दार्चुलामा कर्तव्य ज्यानसम्बन्धी कसूरमा मुद्दा दायर गरेको छ। घटनाको कारण भने खुलेको छैन।</p>
प्रतिक्रिया दिनुहोस्