काठमाडौँ। नेपाल प्रहरीले मोरङको केराबारी गाउँपालिका–६ मा तास खेलिरहेको अवस्थामा ८ लाख ८९ हजार २५० रूपैयाँसहित ५ जनालाई पक्राउ गरेको छ।

भुपेन्द्र भट्टराईको घरमा तास खेलिरहेको अवस्थामा शनिबार साँझ उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा घरधनी ६० वर्षीय भट्टराईसहित ४३ वर्षीय बोधराज मगर, सुनसरीको धरान उपमहानगरपालिका–१५ का ३६ वर्षीय अरुण केसी, ३८ वर्षीय शैलेश भुजेल र  सोही उपमहानगरपालिका–६ बस्ने ३६ वर्षीय हरि खत्री रहेका छन्।

उनीहरूको साथबाट प्रहरीले १३ बुक तास पनि बरामद गरेको छ।

भुपेन्द्रको घरमा तास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

" /> काठमाडौँ। नेपाल प्रहरीले मोरङको केराबारी गाउँपालिका–६ मा तास खेलिरहेको अवस्थामा ८ लाख ८९ हजार २५० रूपैयाँसहित ५ जनालाई पक्राउ गरेको छ।

भुपेन्द्र भट्टराईको घरमा तास खेलिरहेको अवस्थामा शनिबार साँझ उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा घरधनी ६० वर्षीय भट्टराईसहित ४३ वर्षीय बोधराज मगर, सुनसरीको धरान उपमहानगरपालिका–१५ का ३६ वर्षीय अरुण केसी, ३८ वर्षीय शैलेश भुजेल र  सोही उपमहानगरपालिका–६ बस्ने ३६ वर्षीय हरि खत्री रहेका छन्।

उनीहरूको साथबाट प्रहरीले १३ बुक तास पनि बरामद गरेको छ।

भुपेन्द्रको घरमा तास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

"> मोरङमा करिब ९ लाखसहित जुवा खेलिरहेका ५ जना पक्राउ: Dekhapadhi
मोरङमा करिब ९ लाखसहित जुवा खेलिरहेका ५ जना पक्राउ
काठमाडौँ। नेपाल प्रहरीले मोरङको केराबारी गाउँपालिका–६ मा तास खेलिरहेको अवस्थामा ८ लाख ८९ हजार २५० रूपैयाँसहित ५ जनालाई पक्राउ गरेको छ।

भुपेन्द्र भट्टराईको घरमा तास खेलिरहेको अवस्थामा शनिबार साँझ उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा घरधनी ६० वर्षीय भट्टराईसहित ४३ वर्षीय बोधराज मगर, सुनसरीको धरान उपमहानगरपालिका–१५ का ३६ वर्षीय अरुण केसी, ३८ वर्षीय शैलेश भुजेल र  सोही उपमहानगरपालिका–६ बस्ने ३६ वर्षीय हरि खत्री रहेका छन्।

उनीहरूको साथबाट प्रहरीले १३ बुक तास पनि बरामद गरेको छ।

भुपेन्द्रको घरमा तास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्