काठमाडौँ। ललितपुरको महालक्ष्मी नगरपालिका–७ चागाथलीबाट ११ लाख ५४ हजार ५७५ रूपैयाँसहित १८ जनालाई प्रहरीले पक्राउ गरेको छ।

कौडा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ।

सोही ठाउँका शंकर बस्नेतको घरमा कौडा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले भक्तपुर सूर्यविनायक नगरपालिका–२ बस्ने ४९ वर्षीय सुरेश पौडेलको मात्रै पहिचान खुलाएको छ।

यसबारे थप कारवाही अघि बढाएको प्रहरीले जनाएको छ।

" /> काठमाडौँ। ललितपुरको महालक्ष्मी नगरपालिका–७ चागाथलीबाट ११ लाख ५४ हजार ५७५ रूपैयाँसहित १८ जनालाई प्रहरीले पक्राउ गरेको छ।

कौडा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ।

सोही ठाउँका शंकर बस्नेतको घरमा कौडा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले भक्तपुर सूर्यविनायक नगरपालिका–२ बस्ने ४९ वर्षीय सुरेश पौडेलको मात्रै पहिचान खुलाएको छ।

यसबारे थप कारवाही अघि बढाएको प्रहरीले जनाएको छ।

"> ललितपुरको महालक्ष्मीमा कौडा खेल्ने १८ जना पक्राउ: Dekhapadhi
ललितपुरको महालक्ष्मीमा कौडा खेल्ने १८ जना पक्राउ
काठमाडौँ। ललितपुरको महालक्ष्मी नगरपालिका–७ चागाथलीबाट ११ लाख ५४ हजार ५७५ रूपैयाँसहित १८ जनालाई प्रहरीले पक्राउ गरेको छ।

कौडा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ।

सोही ठाउँका शंकर बस्नेतको घरमा कौडा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले भक्तपुर सूर्यविनायक नगरपालिका–२ बस्ने ४९ वर्षीय सुरेश पौडेलको मात्रै पहिचान खुलाएको छ।

यसबारे थप कारवाही अघि बढाएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्