काठमाडौँ। डडेल्धुराको अमरगढी नगरपालिका–५ बस्ने मनोज सिजापतीको घरमा तास खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १८ हजार ३८५ रूपैयाँसहित शुक्रबार राति पक्राउ गरेको हो। 

यस घटनाका बारे प्रहरीले थप कारवाही अघि बढाएको पनि जनाइएको छ। 

" /> काठमाडौँ। डडेल्धुराको अमरगढी नगरपालिका–५ बस्ने मनोज सिजापतीको घरमा तास खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १८ हजार ३८५ रूपैयाँसहित शुक्रबार राति पक्राउ गरेको हो। 

यस घटनाका बारे प्रहरीले थप कारवाही अघि बढाएको पनि जनाइएको छ। 

"> डडेल्धुरामा तास खेलिरहेका ११ जना पक्राउ: Dekhapadhi
डडेल्धुरामा तास खेलिरहेका ११ जना पक्राउ <p style="text-align: justify;">काठमाडौँ। डडेल्धुराको अमरगढी नगरपालिका&ndash;५ बस्ने मनोज सिजापतीको घरमा तास खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १८ हजार ३८५ रूपैयाँसहित शुक्रबार राति पक्राउ गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">यस घटनाका बारे प्रहरीले थप कारवाही अघि बढाएको पनि जनाइएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्