काठमाडौँ। इलाममा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

प्रहरीका अनुसार पक्राउ परेका माइजोगमाई गाउँपालिका–५ का २० वर्षीय सचिन राई हुन्। उक्त बालिकालाई ललाई–फकाई सोही ठाउँस्थित लोक्साङ जङ्गलमा लगी बलात्कार गरेको आरोप राईलाई लागेको छ।

उनलाई इलाका प्रहरी कार्यालय नयाँबजारबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेकाविरुद्ध प्रहरीले आइतबार अदालतमा मुद्दाको म्याद थप गराई अनुसन्धान गर्ने जनाएको छ।

" /> काठमाडौँ। इलाममा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

प्रहरीका अनुसार पक्राउ परेका माइजोगमाई गाउँपालिका–५ का २० वर्षीय सचिन राई हुन्। उक्त बालिकालाई ललाई–फकाई सोही ठाउँस्थित लोक्साङ जङ्गलमा लगी बलात्कार गरेको आरोप राईलाई लागेको छ।

उनलाई इलाका प्रहरी कार्यालय नयाँबजारबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेकाविरुद्ध प्रहरीले आइतबार अदालतमा मुद्दाको म्याद थप गराई अनुसन्धान गर्ने जनाएको छ।

"> इलाममा १३ वर्षीया बालिका बलात्कृत: Dekhapadhi
इलाममा १३ वर्षीया बालिका बलात्कृत <p style="text-align: justify;">काठमाडौँ। इलाममा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।</p> <p style="text-align: justify;">प्रहरीका अनुसार पक्राउ परेका माइजोगमाई गाउँपालिका&ndash;५ का २० वर्षीय सचिन राई हुन्। उक्त बालिकालाई ललाई&ndash;फकाई सोही ठाउँस्थित लोक्साङ जङ्गलमा लगी बलात्कार गरेको आरोप राईलाई लागेको छ।</p> <p style="text-align: justify;">उनलाई इलाका प्रहरी कार्यालय नयाँबजारबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेकाविरुद्ध प्रहरीले आइतबार अदालतमा मुद्दाको म्याद थप गराई अनुसन्धान गर्ने जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्