काठमाडौँ। धनुषामा ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन्।

प्रहरीका अनुसार पक्राउ पर्ने भारतको सीतामढी थाना बथनाहा ग्रामपञ्चायत भुतही–५ हरीबेला घर भएका ५१ वर्षीय वीरेन्द्र साह हुन्। उनी जनकपुर उपमहानगरपालिका–७ भमरपुरा चोक डेरा गरी बस्दै आएका थिए।

साहले ती बालिकालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जिरोमाइलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

प्रहरीले आइतबार अदालतमा मुद्दाको म्याद थप गराई अनुसन्धान गर्ने जनाएको छ।

" /> काठमाडौँ। धनुषामा ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन्।

प्रहरीका अनुसार पक्राउ पर्ने भारतको सीतामढी थाना बथनाहा ग्रामपञ्चायत भुतही–५ हरीबेला घर भएका ५१ वर्षीय वीरेन्द्र साह हुन्। उनी जनकपुर उपमहानगरपालिका–७ भमरपुरा चोक डेरा गरी बस्दै आएका थिए।

साहले ती बालिकालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जिरोमाइलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

प्रहरीले आइतबार अदालतमा मुद्दाको म्याद थप गराई अनुसन्धान गर्ने जनाएको छ।

"> धनुषामा ९ वर्षीया बालिका बलात्कारको आरोपमा भारतीय पक्राउ: Dekhapadhi
धनुषामा ९ वर्षीया बालिका बलात्कारको आरोपमा भारतीय पक्राउ <p style="text-align: justify;">काठमाडौँ। धनुषामा ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन्।</p> <p style="text-align: justify;">प्रहरीका अनुसार पक्राउ पर्ने भारतको सीतामढी थाना बथनाहा ग्रामपञ्चायत भुतही&ndash;५ हरीबेला घर भएका ५१ वर्षीय वीरेन्द्र साह हुन्। उनी जनकपुर उपमहानगरपालिका&ndash;७ भमरपुरा चोक डेरा गरी बस्दै आएका थिए।</p> <p style="text-align: justify;">साहले ती बालिकालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जिरोमाइलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">प्रहरीले आइतबार अदालतमा मुद्दाको म्याद थप गराई अनुसन्धान गर्ने जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्