काठमाडौं। काठमाडौं महानगरपालिका-२६ गोंगबुको पवित्रनगरबाट १० किलो लागुऔषध गाँजासहित तीन जना पक्राउ परेका छन्।

प्रहरीले धादिङको गल्छी घर भएका २५ वर्षीय ईश्वर थापासमेत तीन जनालाई पक्राउ गरेको हो।

शंकास्पद रूपमा बसिरहेका उनीहरूलाई महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त परिमाणको लागुऔषध फेला पारी पक्राउ गरेको हो।

उनीहरूले प्रयोग गरेको बा ९० प ६२८९ नम्बरको स्कुटरसमेत प्रहरीले बरामद गरेको छ।

यस्तै, उदयपुरको चौदण्डीगढी नगरपालिका-१० देवधारबाट एक वृद्धसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही ठाउँका ७२ वर्षीय वृद्ध सबुरलाल चौधरी, सुरेन्द्र दनुवारलगायत छन्। प्रहरीले उनीहरूको साथबाट एक किलो ३६५ ग्राम लागुऔषध गाँजा बरामद गरेको छ।

चौधरीले लागुऔषध गाँजा बिक्रीवितरण गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलटारबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

चौधरीबाहेकका भने खरिद गर्न आएको पाइएको उदयपुर प्रहरीले जनाएको छ।

" /> काठमाडौं। काठमाडौं महानगरपालिका-२६ गोंगबुको पवित्रनगरबाट १० किलो लागुऔषध गाँजासहित तीन जना पक्राउ परेका छन्।

प्रहरीले धादिङको गल्छी घर भएका २५ वर्षीय ईश्वर थापासमेत तीन जनालाई पक्राउ गरेको हो।

शंकास्पद रूपमा बसिरहेका उनीहरूलाई महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त परिमाणको लागुऔषध फेला पारी पक्राउ गरेको हो।

उनीहरूले प्रयोग गरेको बा ९० प ६२८९ नम्बरको स्कुटरसमेत प्रहरीले बरामद गरेको छ।

यस्तै, उदयपुरको चौदण्डीगढी नगरपालिका-१० देवधारबाट एक वृद्धसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही ठाउँका ७२ वर्षीय वृद्ध सबुरलाल चौधरी, सुरेन्द्र दनुवारलगायत छन्। प्रहरीले उनीहरूको साथबाट एक किलो ३६५ ग्राम लागुऔषध गाँजा बरामद गरेको छ।

चौधरीले लागुऔषध गाँजा बिक्रीवितरण गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलटारबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

चौधरीबाहेकका भने खरिद गर्न आएको पाइएको उदयपुर प्रहरीले जनाएको छ।

"> काठमाडौं र उदयपुरबाट गाँजासहित ८ जना पक्राउ: Dekhapadhi पक्राउ परेकाको साथबाट साढे ११ किलो गाँजा बरामद। ">
काठमाडौं र उदयपुरबाट गाँजासहित ८ जना पक्राउ
काठमाडौं। काठमाडौं महानगरपालिका-२६ गोंगबुको पवित्रनगरबाट १० किलो लागुऔषध गाँजासहित तीन जना पक्राउ परेका छन्।

प्रहरीले धादिङको गल्छी घर भएका २५ वर्षीय ईश्वर थापासमेत तीन जनालाई पक्राउ गरेको हो।

शंकास्पद रूपमा बसिरहेका उनीहरूलाई महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त परिमाणको लागुऔषध फेला पारी पक्राउ गरेको हो।

उनीहरूले प्रयोग गरेको बा ९० प ६२८९ नम्बरको स्कुटरसमेत प्रहरीले बरामद गरेको छ।

यस्तै, उदयपुरको चौदण्डीगढी नगरपालिका-१० देवधारबाट एक वृद्धसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही ठाउँका ७२ वर्षीय वृद्ध सबुरलाल चौधरी, सुरेन्द्र दनुवारलगायत छन्। प्रहरीले उनीहरूको साथबाट एक किलो ३६५ ग्राम लागुऔषध गाँजा बरामद गरेको छ।

चौधरीले लागुऔषध गाँजा बिक्रीवितरण गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलटारबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

चौधरीबाहेकका भने खरिद गर्न आएको पाइएको उदयपुर प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्