उदयपुर। उदयपुर जिल्लाको त्रियुगा नगरपालिका-२, खैजनपुरमा धानमा पानी लगाउनको लागि मोटर सञ्चालन गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार यसरी करेन्ट लागेर मृत्यु हुनेमा त्रियुगा नगरपालिका-२, खैजनपुरकी ३८ वर्षीया रीता बुढाथोकी रहेकी छन्।

शुक्रबार बेलुकी ४ बजेतिर धानखेतमा पानी लगाउन मोटर चलाउँदा तत्कालै बुढाथोकीलाई करेन्ट लागेको थियो।

करेन्ट लागेर बेहोस भई भुइँमा ढलेकी बुढाथोकीलाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याई उपचार गर्ने क्रममा मृत्यु भएको उदयपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताए।

बुढाथोकीको करेन्टले शरीरका भित्री र बाहिर अंग जलेर कालो भएको थियो। मृतक बुढाथोकीको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले बताएको छ।रासस

" /> उदयपुर। उदयपुर जिल्लाको त्रियुगा नगरपालिका-२, खैजनपुरमा धानमा पानी लगाउनको लागि मोटर सञ्चालन गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार यसरी करेन्ट लागेर मृत्यु हुनेमा त्रियुगा नगरपालिका-२, खैजनपुरकी ३८ वर्षीया रीता बुढाथोकी रहेकी छन्।

शुक्रबार बेलुकी ४ बजेतिर धानखेतमा पानी लगाउन मोटर चलाउँदा तत्कालै बुढाथोकीलाई करेन्ट लागेको थियो।

करेन्ट लागेर बेहोस भई भुइँमा ढलेकी बुढाथोकीलाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याई उपचार गर्ने क्रममा मृत्यु भएको उदयपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताए।

बुढाथोकीको करेन्टले शरीरका भित्री र बाहिर अंग जलेर कालो भएको थियो। मृतक बुढाथोकीको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले बताएको छ।रासस

"> करेन्ट लागेर महिलाको मृत्यु: Dekhapadhi
करेन्ट लागेर महिलाको मृत्यु
उदयपुर। उदयपुर जिल्लाको त्रियुगा नगरपालिका-२, खैजनपुरमा धानमा पानी लगाउनको लागि मोटर सञ्चालन गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार यसरी करेन्ट लागेर मृत्यु हुनेमा त्रियुगा नगरपालिका-२, खैजनपुरकी ३८ वर्षीया रीता बुढाथोकी रहेकी छन्।

शुक्रबार बेलुकी ४ बजेतिर धानखेतमा पानी लगाउन मोटर चलाउँदा तत्कालै बुढाथोकीलाई करेन्ट लागेको थियो।

करेन्ट लागेर बेहोस भई भुइँमा ढलेकी बुढाथोकीलाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याई उपचार गर्ने क्रममा मृत्यु भएको उदयपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताए।

बुढाथोकीको करेन्टले शरीरका भित्री र बाहिर अंग जलेर कालो भएको थियो। मृतक बुढाथोकीको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले बताएको छ।रासस

प्रतिक्रिया दिनुहोस्