कैलाली। जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीका मुस्लिम समुदायलाई कब्रिस्तानमै शव व्यवस्थापन गर्न दिने सहमति गरेको छ।

जिल्ला प्रशासन कार्यालय कैलालीमा शनिबार बसेको मुस्लिम अगुवा र स्थानीय सरोकारवाला पक्षबीचको छलफलपछि सो अनुमति दिइएको हो।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले सरोकारवाला सबैको सहमतिपछि मुस्लिम समुदायले विगत ७० वर्षदेखि प्रयोग गर्दै आइरहेको कब्रिस्तानमै शव व्यवस्थापन गर्ने सहमति भएको बताए।

धनगढी उपमहानगरपालिका-१ स्थित नेपाली नूरी जामा मस्जितका कार्यवाहक अध्यक्ष मोहमद यामिनले स्थानीय प्रशासनले शवको व्यवस्थापन सोही कब्रिस्तानमै गर्न दिने अनुमतिपछि शव व्यवस्थापनको तयारीमा लागेको जानकारी दिए।

धनगढी उपमहानगरपालिकाको १ नम्बर वडा कार्यालयले कब्रिस्तान नै सिल गरेपछि दुई दिनदेखि एउटा शव व्यवस्थापन हुन सकेको थिएन।

शुक्रबार बिहान दुवै मिर्गौला फेल भएर धनगढी उपमहानगरपालिका-१ का ५० वर्षीय मोहमद जमसेदको मृत्यु भएको थियो।

शव व्यवस्थापन गर्न नदिइएपछि घरमै शव राखेर मृतकका परिवार तथा आफन्तजन शुक्रबारदेखि स्थानीय वडा कार्यालय र जिल्ला प्रशासन कार्यालय धाउन बाध्य भएका थिए।

कोरोना संक्रमित महिलाको शव कब्रिस्तानमा गाडेको भन्दै स्थानीय विरोधमा उत्रिएका थिए।

" /> कैलाली। जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीका मुस्लिम समुदायलाई कब्रिस्तानमै शव व्यवस्थापन गर्न दिने सहमति गरेको छ।

जिल्ला प्रशासन कार्यालय कैलालीमा शनिबार बसेको मुस्लिम अगुवा र स्थानीय सरोकारवाला पक्षबीचको छलफलपछि सो अनुमति दिइएको हो।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले सरोकारवाला सबैको सहमतिपछि मुस्लिम समुदायले विगत ७० वर्षदेखि प्रयोग गर्दै आइरहेको कब्रिस्तानमै शव व्यवस्थापन गर्ने सहमति भएको बताए।

धनगढी उपमहानगरपालिका-१ स्थित नेपाली नूरी जामा मस्जितका कार्यवाहक अध्यक्ष मोहमद यामिनले स्थानीय प्रशासनले शवको व्यवस्थापन सोही कब्रिस्तानमै गर्न दिने अनुमतिपछि शव व्यवस्थापनको तयारीमा लागेको जानकारी दिए।

धनगढी उपमहानगरपालिकाको १ नम्बर वडा कार्यालयले कब्रिस्तान नै सिल गरेपछि दुई दिनदेखि एउटा शव व्यवस्थापन हुन सकेको थिएन।

शुक्रबार बिहान दुवै मिर्गौला फेल भएर धनगढी उपमहानगरपालिका-१ का ५० वर्षीय मोहमद जमसेदको मृत्यु भएको थियो।

शव व्यवस्थापन गर्न नदिइएपछि घरमै शव राखेर मृतकका परिवार तथा आफन्तजन शुक्रबारदेखि स्थानीय वडा कार्यालय र जिल्ला प्रशासन कार्यालय धाउन बाध्य भएका थिए।

कोरोना संक्रमित महिलाको शव कब्रिस्तानमा गाडेको भन्दै स्थानीय विरोधमा उत्रिएका थिए।

"> सिल गरिएकाे कब्रिस्तानमै शव व्यवस्थापन गर्न दिने सहमति: Dekhapadhi
सिल गरिएकाे कब्रिस्तानमै शव व्यवस्थापन गर्न दिने सहमति
कैलाली। जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीका मुस्लिम समुदायलाई कब्रिस्तानमै शव व्यवस्थापन गर्न दिने सहमति गरेको छ।

जिल्ला प्रशासन कार्यालय कैलालीमा शनिबार बसेको मुस्लिम अगुवा र स्थानीय सरोकारवाला पक्षबीचको छलफलपछि सो अनुमति दिइएको हो।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले सरोकारवाला सबैको सहमतिपछि मुस्लिम समुदायले विगत ७० वर्षदेखि प्रयोग गर्दै आइरहेको कब्रिस्तानमै शव व्यवस्थापन गर्ने सहमति भएको बताए।

धनगढी उपमहानगरपालिका-१ स्थित नेपाली नूरी जामा मस्जितका कार्यवाहक अध्यक्ष मोहमद यामिनले स्थानीय प्रशासनले शवको व्यवस्थापन सोही कब्रिस्तानमै गर्न दिने अनुमतिपछि शव व्यवस्थापनको तयारीमा लागेको जानकारी दिए।

धनगढी उपमहानगरपालिकाको १ नम्बर वडा कार्यालयले कब्रिस्तान नै सिल गरेपछि दुई दिनदेखि एउटा शव व्यवस्थापन हुन सकेको थिएन।

शुक्रबार बिहान दुवै मिर्गौला फेल भएर धनगढी उपमहानगरपालिका-१ का ५० वर्षीय मोहमद जमसेदको मृत्यु भएको थियो।

शव व्यवस्थापन गर्न नदिइएपछि घरमै शव राखेर मृतकका परिवार तथा आफन्तजन शुक्रबारदेखि स्थानीय वडा कार्यालय र जिल्ला प्रशासन कार्यालय धाउन बाध्य भएका थिए।

कोरोना संक्रमित महिलाको शव कब्रिस्तानमा गाडेको भन्दै स्थानीय विरोधमा उत्रिएका थिए।

प्रतिक्रिया दिनुहोस्