काठमाडौं। विद्यार्थीबाट लिइएको अतिरिक्त शुल्क २४ घण्टाभित्र फिर्ता नगरे मेडिकल कलेज सञ्चालकलाई सरसकारले कारवाही गर्ने भएको छ।

आज गृहमन्त्रालयमा भएको छलफलपछि सरकारले मेडिकल सञ्चालकहरूलाई शुल्क फिर्ताका लागि २४ घण्टाको अल्टिमेटम दिएको हो।

छलफलमा गृहमन्त्री रामबहादुर थापा बादल शिक्षामन्त्री गिरिराजमणि पोखरेल, महान्यायाधीवक्ता अग्नि खरेललगायत सहभागी थिए। यसअघि मेडिकल कलेजहरूलाई शुल्क फिर्ता गर्न सरकारले १५ दिनको समय दिएको थियो। सरकारले दिएको १५ दिने अल्टिमेट आज सकिएको छ।

तर, आजसम्म कुनै पनि कलेजले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता गरेका छैनन्। नेशनल मेडिकल कलेज वीरगञ्ज, युनिभर्सल मेडिकल कलेज भैरहवा, गण्डकी मेडिकल कलेज पोखरा, चितवन मेडिकल कलेजलगायतका कलेजले शुल्क बढी लिएको भन्दै विद्यार्थीहरू आन्दोलनमा छन्।

यता, मेडिकल सञ्चालकहरू शुल्क समायोजनमा लचिलो बनेका छन्। आजै शिक्षा मन्त्रालयमा भएको छलफलमा उनीहरूले भोलिसम्म शुल्क फिर्ताका लागि लिखित प्रतिवद्धता जनाउने बताएका छन्। त्यसअघि उनीहरूले आन्तरिक छलफल गर्ने बताएका छन्।

शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अल्टिमेटम सकिएपछि पनि शुल्क फिर्ता नभएको भन्दै सरकारले कारबाहीको प्रक्रिया अगाडि बढाउने जानकारी दिन मेडिकल कलेज संचालकलाई मन्त्रालय बोलाएका थिए।

आजको बैठकमा मेडिकल कलेज संचालकहरुले भोलिसम्मको समय माग गरेकोले निर्णय भने हुन सकेन। सरकारले एमबीबीएस, वीपीएच, नर्सिङ, बीडीएस, बीएमएलटी, बीएमआईटी लगायतका आठ वटा संकायको सरकारले शुल्क निर्धारण गरेको छ।

तर, कलेजले आठ वटा संकायका ३२ ब्याजका विद्यार्थीबाट अतिरिक्त शुल्क लिँदै आएका छन्। जसको निरन्तर विरोध र प्रदर्शन भइरहेको छ।

सरकारले उपत्यकाबाहिर मेडिकल शिक्षाका लागि ४२ लाख ५० हजार रूपैयाँ तोकेको छ। तर, मेडिकल कलेजहरूले ५५ लाख रूपैयाँसम्म लिने गरेको विद्यार्थीको गुनासो छ।

" /> काठमाडौं। विद्यार्थीबाट लिइएको अतिरिक्त शुल्क २४ घण्टाभित्र फिर्ता नगरे मेडिकल कलेज सञ्चालकलाई सरसकारले कारवाही गर्ने भएको छ।

"> २४ घण्टाभित्र शुल्क फिर्ता नगरे कारवाही गर्ने सरकारको चेतावनी: Dekhapadhi
२४ घण्टाभित्र शुल्क फिर्ता नगरे कारवाही गर्ने सरकारको चेतावनी

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्