कैलाली। कैलालीमा दुई लाख ५१ हजार नगदसहित २९ जना जुवाडे पक्राउ परेका छन्।

जोशीपुर गाउँपालिका-१, स्याउलेबाट गएराति दुई लाख ५१ हजार ४०० नगदसहित २९ जना जुवाडेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान समूह आरआईटी र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले बताए।

पक्राउ पर्नेमा यज्ञबहादुर बिष्ट, दीर्घराज जोशी, देवराज उपाध्याय, बिमलकुमार चौधरी, पदमबहादुर साउँद, बिरराम डगौरा, चक्रबहादुर बिष्ट, चन्द्रप्रकाश चौधरी, प्रेमसिंह बम, दिपेन्द्र मौनी, सागर चौधरी, बिनोदकुमार केसी, ज्ञानबहादुर बम, रामअवतार चौधरी, गंगालाल चौधरी छन्।

त्यस्तै बरातीलाल डगौरा, रामबहादुर साउँद, जंजिर चौधरी, संजय चौधरी, अर्जुन चौधरी, ठग्गुप्रसाद डगौरा, तारा हमाल, सुदन साउन, टेतराम चौधरी, सन्तोष हमाल, शिवराज बिनाडी, प्रकाश कोटकेनी, भीमबहादुर बम र बिनायक चौधरी पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता बिष्टले जानकारी दिए ।

" /> कैलाली। कैलालीमा दुई लाख ५१ हजार नगदसहित २९ जना जुवाडे पक्राउ परेका छन्।

"> साढे दुई लाख नगदसहित कैलालीमा २९ जुवाडे पक्राउ: Dekhapadhi
साढे दुई लाख नगदसहित कैलालीमा २९ जुवाडे पक्राउ
कैलाली। कैलालीमा दुई लाख ५१ हजार नगदसहित २९ जना जुवाडे पक्राउ परेका छन्।

जोशीपुर गाउँपालिका-१, स्याउलेबाट गएराति दुई लाख ५१ हजार ४०० नगदसहित २९ जना जुवाडेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान समूह आरआईटी र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले बताए।

पक्राउ पर्नेमा यज्ञबहादुर बिष्ट, दीर्घराज जोशी, देवराज उपाध्याय, बिमलकुमार चौधरी, पदमबहादुर साउँद, बिरराम डगौरा, चक्रबहादुर बिष्ट, चन्द्रप्रकाश चौधरी, प्रेमसिंह बम, दिपेन्द्र मौनी, सागर चौधरी, बिनोदकुमार केसी, ज्ञानबहादुर बम, रामअवतार चौधरी, गंगालाल चौधरी छन्।

त्यस्तै बरातीलाल डगौरा, रामबहादुर साउँद, जंजिर चौधरी, संजय चौधरी, अर्जुन चौधरी, ठग्गुप्रसाद डगौरा, तारा हमाल, सुदन साउन, टेतराम चौधरी, सन्तोष हमाल, शिवराज बिनाडी, प्रकाश कोटकेनी, भीमबहादुर बम र बिनायक चौधरी पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता बिष्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्